Khabar Dabali Logo
  June 17, Mon

वाईफाईबाटै हतियार र बमको जानकारी थाहा पाउन सकिने

इन्टरनेटका लागि हामीले प्रयोग गर्दै आएको वाईफाईको सिग्नल सुरक्षा जाँचका लागि पनि प्रयोग गर्न सकिने भएको छ ।

सार्वजनिक स्थलमा घातक हातहतियार तथा विष्फोटक पदार्थको जानकारी अब वाईफाईबाट थाहा पाइने एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको न्यू जर्सीस्थित रुटगर्स विश्वविद्यालयमा भएको अनुसन्धानबाट वाइरलेस सिग्नलको प्रयोग गरेर विष्फोटक तथा हातहतियारको जानकारी पाउन सकिने निष्कर्श निकालिएकाे हाे ।

वाइरलेस सिग्नललाई ब्यागमा प्रवेश गराएर धातु, तरल पदार्थको आयतन नाप्न सकिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त परीक्षण ९५ प्रतिशतले सफल भएको देखिएको छ ।

कम खर्चमै विमानस्थल जस्ता महत्वपूर्ण स्थलहरुको सुरक्षा जाँचका लागि यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले बताए ।

अनुसन्धानकर्ताहरुले १५ वटा बस्तु र ६ वटा ब्यागमा उक्त परीक्षण गरेका थिए। त्यस क्रममा वाइफाई सिग्नलले घातक वस्तु पहिचान गर्न ९९ प्रतिशत सफल भएको र धातु र तरल पदार्थको पहिचानका क्रममा क्रमश: ९८ र ९५ प्रतिशत सफल देखिएको थियो ।

एउटा वाइफाई डिभाससहित दुईदेखि तीन वटा एन्टिना वाइफाई नेटवर्कसँग जडान गरेर यसको प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुको सुझाव दिएका छन् ।

यसका लागि ट्रान्समिटिङ र रिसिभिङ एन्टिनाबाट आएको सिग्नलबाट वस्तु पहिचान गर्न सकिन्छ । यसको प्रयोग संग्राहलय, रंगशाला, विद्यालय, पार्क तथा संवेदशील स्थलहरुमा प्रयोग गर्न सकिनेछ । बीबीसी

भदौ ३ गते, २०७५ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टिकटकको लत लागेकी महिलाले टिकटकमै यसरी गरिन् लाइभ आत्महत्या (हेर्नुहोस् यो भिडियो)

टिकटकको लत लागेकी महिलाले टिकटकमै यसरी गरिन् लाइभ आत्महत्या (हेर्नुहोस् यो भिडियो)

काठमाडौं । टिकटकको लत लागेकी एक महिलाले टिकटकमै लाइभ आत्महत्या गरेकी छन् । टिकटकमा अत्याधिक भिडियो...   
हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ भने खर्च कति लाग्ला भन्ने जिज्ञासा हुन सक्छ...   

तीनकुनेस्थित निर्माणाधीन पुलको फाउण्डेशनमा गम्भीर त्रुटि देखियो

काठमाडौँ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा...   

बेरोजगारलाई रोजगारी

रूकुम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका...   

आन्दोलनका नेता गुमायौँ – गृहमन्त्री थापा

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण...   
प्रधानमन्त्री ओलीको फ्रान्सलाई आग्रह– वायुसेवामाथिको प्रतिबन्ध हटाउ !

प्रधानमन्त्री ओलीको फ्रान्सलाई आग्रह– वायुसेवामाथिको प्रतिबन्ध हटाउ !

काठमाडौं । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका...   

को हुन् हृदयघातबाट मृत्यु भएका पौडेल ? छोटो जिवनी !

काठमाडौं । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ...   
पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम...   

पत्रकारको मुखमा पिसाब गर्ने इन्सपेक्टर निलम्बित

उत्तर प्रदेश । प्रेस स्वतन्त्रता र मर्यादाका बारेमा नेपालमा बहस चलिरहेको बेला भारतमा भने सनसनीपूर्ण...   
अन्तर्वार्ता पढ्नुहोस् र सुन्नुहोस्– बिबिसिमा के सोधिएको थियो ? के भने प्रधानमन्त्री ओलीले

अन्तर्वार्ता पढ्नुहोस् र सुन्नुहोस्– बिबिसिमा के सोधिएको थियो ? के भने प्रधानमन्त्री ओलीले

बीबीसी– नेपालका प्रधानमन्त्री केपी ओली हामीसित स्टूडियोमा छन् । स्वागत छ प्रधानमन्त्रीज्यू कार्यक्रममा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top