Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

देवानी संहिता लागू नहुँदै विरोधका स्वर सुनिनु राम्रो संकेत होइनः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आजदेखि लागू भएको नयाँ देवानी संहिताका बारेमा लागू नहुँदै असन्तुष्टि र विरोधका स्वरहरु सुनिनु राम्रो संकेत नभएको र यसबाट सामाजिक तथा सांस्कृतिक सदभाव खल्बलिन नहुनेमा जोड दिए । राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले ५६ औं मुक्ति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जंग बहादुर राणाले प्रादुर्भाव गराएको छुवाछुत प्रथालाई कानुनी रुपमै अवैध ठह¥याउने गरि राजा महेन्द्रले २०२० सालमा नयाँ मुलुकी ऐन ल्याएर अग्रगामी तथा क्रान्तिकारी कदम चालेकोले राजा महेन्द्रको सम्मानमा आज पनि नेपाली जनताको शिर झुक्ने गरेको बताए । आफुलाई क्रान्तिकारी भन्न रुचाउने कम्युनिष्टहरुले समेत यस्तो कार्य गर्न आँट देखाएको इतिहास नभएको बताउँदै अध्यक्ष थापाले कागजी रुपमा मात्र नभएर सामाजिक रुपमा नै छुवाछुत प्रथाको अन्त्य हुनुपर्ने मान्यताका साथ राप्रपाले हरेक वर्ष भदौ १ गते मुलुकी ऐन दिवस मनाउँदै आएको बताए । कूल जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको दलीत समुदायलाई उत्थान गर्न राप्रपा डटेर अग्रसर भइरहेकोले राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत उत्थान संगठनले दलीत समुदायको घरदैलोमा पुगेर संगठनमा आवद्ध गराउन संगठनका पदाधिकारीहरुलाई अध्यक्ष थापाले आग्रह गरे । ५६ औं मुक्ति दिवस आयोजक समितिका संयोजक राम नेपालीको सभापतित्व तथा केन्द्रीय नेताहरू टंक ढकाल, राजेन्द्र लिङदेन, विक्रम बहादुर थापा, भास्कर भद्रा, राजाराम बर्ताैला लगायतको सहभागितामा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गंगा विक, सांस्कृतिक संगठनका संयोजक राज सागर लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies