/  Mon, September 24, 2018

२८ बैंकको कमाई ५३ अर्ब

काठमाडाैं । लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ – अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

भदौ १ गते, २०७५ - ०८:३१ मा प्रकाशित

विर्खबहादुरले स्थानीय सरकारबाट घर पाए

पाँचथर । स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएपछि दङ्ग परेका छन् । आर्थिक...   
पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर । सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता...   
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका...   
संविधान विराेधी स्टाटस सेयर गर्दा राय अवकाश

संविधान विराेधी स्टाटस सेयर गर्दा राय अवकाश

धनुषा । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा...   
एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु

रौतहट । गत भदौ २६ गते राति एसिड प्रहारमा गम्भीर घाइते चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झनाकुमारी...   

नबिल बैंकबाट तत्कालै यात्रा स्वास्थ्य बिमा सेवा

काठमाडाैं । नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकलाई यात्रा स्वास्थ्य बिमा माग गर्नेबित्तिकै जारी...   
सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

काठमाडाैं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन...   
चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

काठमाडाैं । पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको...   

निर्मला हत्यापछि प्रदेश ७ मै २८ बलात्कृत !

कञ्चनपुर । निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। अाजकाे...   

विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top