Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर, प्रधानमन्त्री भेट्न अस्पताल पुगे

नयाँदिल्ली। भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताइएको छ । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाजपेयीको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको र त्यसमा कुनै सुधार नभएको बताएको छ । ‘पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था नाजुक छ र उनलाई अहिले भ्याण्टीलेटरमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । बुधवार अबेर राति प्रधानमन्त्री नरेन्द्र मोदी नेता अटल बिहारी वाजपेयीलाई भेट अस्पताल पुगेका थिए । वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भारतका शीर्ष नेताहरु एम्स पुगेका छन् । ९३ वर्षीय वाजपेयी गएको ९ सातादेखि अस्पतालमा उपचाररत छन् । वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारतीय जनता पार्टी (बीजेपी) का स्ंस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन । वाजपेयी भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ सम्मानित भइसेक छन् । वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे । १६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने । अविवाहित वाजपेयी भाषण र सादगी जीवनका लागि प्रख्यात छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies