/  Wed, November 14, 2018

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित

डोल्पा, ३० साउन । हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी नगरपालिका–९ कालागौँडास्थित स्थायी प्रहरी चौकी पहिरोका डरले विस्थापित भएको हो । पहिरोसँगै आएको ठूलोढुङ्गाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भाँचिएका छन् ।

बुधबार बिहान ३ बजे चौकीको माथिबाट पहिरो खसेर क्षति पु¥याएकाले अर्को घरमा सारिएको प्रहरी निरीक्षक शशीराम ओलीले जानकारी दिनुभयो । चौकीलाई आंशिक रुपमा क्षति भए पनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थितिमा पुगेपछि चौकी सरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

निरन्तरको पहिरोले कालागौ“डा बस्तीका दश घर उच्च जोखिममा रहेको वडा नं ९ का अध्यक्ष वीरमल भण्डारीले जानकारी दिनुभयो । केही घरधनीले भने जोखिमयुक्त ठाउँ छोडेर सुरक्षित ठाउँतर्फ गइसकेको र बा“की घरधनीलाई पनि घरमा नबस्न सचेत गराइएको उहा“ले जानकारी दिनुभयो ।
–––

साउन ३० गते, २०७५ - २०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्टुफले निष्काशित गणेश परियारलाई २ लाख क्षतिपूर्ति दिलायो

अन्टुफले निष्काशित गणेश परियारलाई २ लाख क्षतिपूर्ति दिलायो

ललितपुर ।  कुमारीपाटीस्थित बोनी फेशन वेयर गार्मेन्ट फ्याक्ट्रीमा कार्यरत श्रमिक गणेश परियारलाई कामबाट...   

शिक्षकले पाएनन् एक वर्षदेखि तलब

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका बिभिन्न बिद्यालयमा पढाउदै आएका शिक्षकले लामो समयदेखि तलव नपाएको...   
घुस्याहा डिएसपी राईविरुद्ध अदालतमा मुद्धा दायर

घुस्याहा डिएसपी राईविरुद्ध अदालतमा मुद्धा दायर

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी बृत बौद्धका प्रहरी नायव उपरीक्षक...   

प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न मोदीले ढिलाइ गरेः मन्त्री ज्ञवाली

काठमाडौं । नेपाल(भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले...   
नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

बर्लिन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका...   
सन्यासी छोरा फर्काउन रोइकराइ गर्दै बाबुआमा पुलिस चौकीमा

सन्यासी छोरा फर्काउन रोइकराइ गर्दै बाबुआमा पुलिस चौकीमा

एजेन्सी । बाबुआमा चिच्याइ चिच्याइ रोइरहेका छन् । नजिकै बसेका छोरालाई बाबुआमाको आँशुले कुनै असर गरेको...   

चोरी गरेको ल्यापटप सहित पक्राउ

काठमाडौं । काठमाडौं कलंकी बस्ने नुवाकोट धट्टेकूलो घर भएका २० वर्षीय दिपेश क्षेत्रीलाई चोरी गरेको...   

लालबाबुले कर्मचारी समायाेजन बारे बिराटनगर पुगेर यसाे भने….

विराटनगर ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनसम्बन्धी...   

चोरी गरेको मोटरसाइकल सहित २ जना पक्राउ

काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिका(५ कालोपुलमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको...   

आयोगद्वारा निर्वाचन ऐन संशोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । निर्वाचन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top