Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

सफलताको असली राज सेक्स !

तपाई सोचिरहनु भएको होला यो कसरी हुन्छ ? आउनुहोस आज हामी सेक्ससँग जोडिएका केही राजका बारेमा जानकारी दिन्छौं । जब तपाई सेक्स गर्नुहुन्छ तपाईको मन खुश हुन्छ । र अफिसमा राम्रोसँग काम गर्न सक्नुहुन्छ । जव अफिसमा राम्रो काम गर्नुहुन्छ तब तपाईको बोस खुशी हुन्छन् र प्रमोशन गरिनदिन्छन् । यो हामीले भनेको होइन, एक अध्ययनले यस्तो भन्छ । के तपाईलाई थाहा छ सेक्स सफलताको राज ? जान्नुहोस यसबारेमा सबै कुराः पछिल्लो पटक जर्मनीको इन्स्टिट्यूट फर द स्टडी फर लेबर और इकोनमिक रिसर्च सेन्टरले गरेको एक अध्ययनका अनुसार, जुन मानिसले नियमित सेक्स गर्छ उन तुलनात्मक रुपमा नगर्ने भन्दा खुशी रहन्छ । उ खुशी त रहन्छ साथै आफ्नो व्यवसायिक जीवनलाई पनि परफेक्ट राख्छ । अध्ययनमा बताइए अनुसार जुन मानिसल सेक्स गर्दैनन् वा नियमित रुपमा सेक्स गर्दैनन् उनीहरुले एक्लोपन, डिप्रेसन र तनाव जस्ता समस्याबाट पीडित हुन्छन् र भित्रभित्रै एक खालको छटपटाहाट हुन्छ । साथै अध्ययनले यो पनि भनेको छ कि जुन व्यक्तिले दैनिक सेक्स गछर्न उनीहरुले नगर्नेको तुलनामा ४.५ प्रतिशत बढि तलब पाउँछन् । जागिरमा कयौं पटक यस्तो पनि हुन्छ कि राम्रो काम गरिरहेको हुन्छ तर उसको प्रमोशन हुँदैन । यदि तपाई नियमित सेक्स गर्नुहुन्छ भने तपाईको प्रमोशन पनि छिट्टै हुन सक्छ । वास्तवमा दैनिक सेक्स गर्नाले तपाईको स्वास्थ्य राम्रो रहन्छ र तपाईको मन पनि खुशी हुनेछ । साथै तपाई आफ्नो नियमित काम पनि बडो राम्रोसँग गर्न सक्नुहुन्छ । यानी कि राम्रो सेक्सले आत्मविश्वास बढाउँछ र यसको सकरात्मक असर तपाईको दैनिक जीवनका साथै प्रोफेसनल लाइफमा पनि पर्ने अध्ययनले दावी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies