/  Tue, December 11, 2018

कमल थापा भन्छन्-राप्रपा अलग पहिचान बोकेको पार्टी हो

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे ।

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए । रासस

साउन २५ गते, २०७५ - १७:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्मचारीमाथि मुख्यमन्त्रीहरुको आक्रोश, प्रधानमन्त्रीले ‘मथ्थर’ बनाए

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी...   

१२ बर्षअघिको सिक्लेस सम्झिए प्रचण्डले, बाटो पक्की गर्ने घोषणा

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   

बैतडी ओखर बगैँचा स्थापना हुँदै

बैतडी । फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा...   

कैद र जरिवाना असुल गर्न बाँकी

दोलखा । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न...   
मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल...   

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

रुपन्देही । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५...   

शेयर बजार: दोहोरो अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका...   

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा...   

शर्त उल्लङ्घन गर्ने जलविद्युत् कम्पनीलाई कारवाही

काठमाडौं । सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन...   

गर्भवतीको हेलिकप्टरमा उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top