/  Sat, February 23, 2019

प्रचण्ड भदौ २२ मा भारत जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको भारत र चीन भ्रमणको मिति तय भएको छ । प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ गते एक साता लामो चीन भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट छलफल गर्नेछन् ।

केही समय अघि चितवनमा आयोजित एक कार्यक्रमा प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने बताएका थिए । भ्रमणमा विकासका मोडेलबारे छलफल गर्ने प्रचण्डले बताएका थिए । प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।

अघिल्लो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निम्तो दिएका थिए ।

साउन २५ गते, २०७५ - १५:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रमा सात महीनाको अवधिमा ७० अर्ब लगानी हुँदै

काठमाडौँ। चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी...   

सामाजिक सञ्जालले जिउँदैलाई मारेको छ, यो मजाकको विषय होइन – मन्त्री बाँस्कोटा

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने...   

केही दिनयता परेको अविरल वर्षाबाट २८ को मृत्यु

इस्लामाबाद। पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि...   

नेकपाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त...   

पुनः टेण्टर आह्वान गरेर मेलम्चीको पानी ल्याइने– मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री विना मगरले पुन टेण्टर आह्वान गरेर मेलम्चीको पानी काठमाडौं ल्याइने बताएकि...   

आज दशैभरको मौसम बदलीः यी स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा...   
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक...   

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

रुपन्देही। प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय...   
गोरखा सैनिकका मागबारे अध्यक्ष प्रचण्डको चासो, बेलायतले के भन्यो ?

गोरखा सैनिकका मागबारे अध्यक्ष प्रचण्डको चासो, बेलायतले के भन्यो ?

ललितपुर । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट...   

एक हजार घुस दिन खोज्दा शिवनाथ पटेल प्रहरीको फन्दामा

काठमाडौं। नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top