/  Fri, August 17, 2018

चिनियाँ अनुसन्धानकर्ताद्वारा जैविक सौर्य ब्याट्री परीक्षण, महत्त्वपूर्ण सफलता

चिनियाँ अनुसन्धानकर्ताहरूले सौर्य ऊर्जा निकाल्नका लागि प्रयोग गरिने नयाँ पुस्ताका सौर्य ब्याट्रीको परीक्षणमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन् ।

निर्माताहरूले यसअघि लामो समयसम्म सूर्यको प्रकाशलाई विद्युतमा बदल्नको लागि निकै प्रभावकारी पाइएको सिलिकनको प्रयोग गरी सोलार प्यानलहरू बनाइरहेका थिए ।

अहिले चाहिँ कार्बन र प्लास्टिकको प्रयोग गरी बनाइएका जैविक फोटोभोल्टेकहरूले निकै कम मूल्यमा विद्युत उत्पादन गर्न सम्भव हुने नयाँ अनुसन्धानले देखाएको छ ।

त्यो अध्ययन अनुसार जैविक पदार्थहरू सिलिकन जत्तिकै प्रभावकारी हुन्छन् ।

जैविक सौर्य ब्याट्री यस्तो देखिने छ ।

नयाँ ब्याट्रीलाई जैविक भनिनुको कारण यो होस् यस्तो ब्याट्री बनाउनका लागि सिलिकनको सट्टा कार्बनजन्य सामग्रीको प्रयोग गरिन्छ ।

हामीले देख्दै आएको चारकुने ठोस सोलार प्यानलहरू घरको छाना वा खुल्ला स्थानमा निश्चित स्थानमा जडान गर्ने गरिएको छ ।

जैविक फोटोभोल्टेकहरू चाहिँ मसिमा मिसाउन सकिने पदार्थबाट बनाउन सकिन्छ। ती सजिलै पातला प्लास्टिकको मुठामा छाप्न सकिन्छ र बङ्ग्याएर विभिन्न संरचना र कपडामा ढाल्न सकिन्छ ।

ती कम प्रभावकारी हुन्छन् कि भने चिन्ता अब हट्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

व्यवसायिक फोटोभोल्टेकहरूले १५ देखि २२ प्रतिशत सूर्यको प्रकाशलाई प्रयोग गर्न सकसिने विद्युतमा बदल्न सक्छन्।

त्यसबाट सन् २०१६ मा जापानमा २६ प्रतिशत सूर्यको प्रकाशलाई विद्युतमा बदल्न सकिएको थियो ।

अब जैविक फोटोभोल्टेकहरूबाट पनि सूर्यको प्रकाशलाई विद्युतमा बदल्ने दर निकै बढेको पाइएको बताइएको छ। गत एप्रिलमा अनुसन्धानकर्ताहरूले सफलताको दर १५ प्रतिशत पाइएको बताए ।

नयाँ अध्ययनमा त्यो दर १७ प्रतिशत पुगेको पाइएको अनुसन्धनकर्ताहरूको भनाइ छ। उनीहरू विश्वस्त छन् त्यो दर भविष्यमा २५ प्रतिशत सम्म पुग्न सक्छ । बीबीसी

साउन २५ गते, २०७५ - ११:०८ मा प्रकाशित

प्रचण्ड भन्छन्- जनताले सोचे जस्तो सरकार नहुने पो हो कि !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास...   

देवानी संहिता लागू नहुँदै विरोधका स्वर सुनिनु राम्रो संकेत होइनः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आजदेखि लागू भएको नयाँ देवानी संहिताका बारेमा लागू नहुँदै...   

रेडियो नेपाल अब मोबाइल एप्सबाटै सुन्न पाइने, तर कसरी ?

काठमाडौँ। रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा...   

खेतमा मल हाल्ने क्रममा बेहोस भएर मृत्यु

बारा। आफ्नै खेतमा मल हाल्ने क्रममा अचानक लडेर बेहोश भएर कलैयामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

धारिलो हतियार प्रहार गरी सिखाको हत्या

मोरङ। बिराटनगर महानगरपालिका-१३ बस्ने २३ बर्षीया सिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको...   
परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा...   
आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

धनगढी। आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा...   
पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

काठमाडौँ।आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री...   

प्रतिनिधिसभाको शून्य समयः उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर...   
नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top