/  Fri, August 17, 2018

गाईघाट-फोक्सिङटार सडक अवरुद्व, पहाडी क्षेत्रका सम्पूर्ण यातायात बन्द

गाईघाट। सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।

गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताए ।

सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताए ।

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका प्रमुख इञ्जिनीयर हरि पोखरेलका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न प्रयास भइरहेपनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन गएको डोजरनै फसेको बताउछन ।
अर्को स्काभेटर पुनः पठाएर सडक अवरुद्ध हटाउन प्रयास गरेको र त्यो पनि पहिरोमा फसेको पोखरेलले बताए।

साउन २४ गते, २०७५ - ११:४७ मा प्रकाशित

प्रचण्ड भन्छन्- जनताले सोचे जस्तो सरकार नहुने पो हो कि !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास...   

देवानी संहिता लागू नहुँदै विरोधका स्वर सुनिनु राम्रो संकेत होइनः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आजदेखि लागू भएको नयाँ देवानी संहिताका बारेमा लागू नहुँदै...   

रेडियो नेपाल अब मोबाइल एप्सबाटै सुन्न पाइने, तर कसरी ?

काठमाडौँ। रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा...   

खेतमा मल हाल्ने क्रममा बेहोस भएर मृत्यु

बारा। आफ्नै खेतमा मल हाल्ने क्रममा अचानक लडेर बेहोश भएर कलैयामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

धारिलो हतियार प्रहार गरी सिखाको हत्या

मोरङ। बिराटनगर महानगरपालिका-१३ बस्ने २३ बर्षीया सिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको...   
परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा...   
आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

आजबाट लागु भएको नयाँ कानूनबारे मुख्यमन्त्री भट्ट यसो भन्छन्

धनगढी। आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा...   
पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

पाँच अर्बको हस्तकला सामग्री विदेशबाट

काठमाडौँ।आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री...   

प्रतिनिधिसभाको शून्य समयः उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर...   
नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

नेकपाको विद्यार्थी संगठनले नाम र केन्द्रीय समितिको टुङ्गो लगायो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top