/  Sat, February 23, 2019

ब्लु व्हेलपछि माेमाे गेमकाे अातंक, बच्चा र किशाेरकिशाेरी यसकाे निशानामा

साेसल मिडियाकाे साइड इफेक्ट सधैं जस्ताे देखा परिरहेकाे छ । याे साइड इफेक्ट नयाँ नयाँ प्रकारले चुनाैतीका रूपमा देखा परिरहेकाे छ । यसकाे असर बच्चा र युवाहरूमा बढि मात्रामा देखा परिरहेकाे छ ।

केही समय पहिले ब्लु व्हेल नामकाे गेमकाे खतराबाट मुक्त भएका मात्र के थिए, अहिले त्यस्तै प्रकारकाे एक गेमले दुनियाँमा तहल्का मच्चाइरहेकाे छ । त्याे गेम हाे ‘माेमाे च्यालेन्ज’ । याे ब्लु व्हेल भन्दा पनि खतरा रहेकाे बतार्इएकाे छ । संसारभरका अामाबुबाका लागि याे गेमबाट बच्चाहरूलार्इ बचाउन चुनाैति खडा भएकाे छ ।

यदी तपार्इकाे ह्वाट्स् एपमा कुनै अपरिचित मानिसकाे म्यासेज अाइरहेकाे छ भने सावधान रहनुहाेला । तपार्इकाे फाेनमा अाएकाे म्यासेज मृत्यु बाँड्ने पनि हुनसक्छ । यस्तै अपरिचित नम्बरले पुरै संसारभर हलचल मच्चाएकाे छ ।

तपार्इकाेमा अाएकाे म्यासेजमा क्लिक गर्दा भूत जस्ती महिलाकाे तस्बिर देखिन्छ । ती महिलासँग कुराकानी गर्नेलार्इ उसले ह्रिंसक तस्विरहरू पठाउने सुरू गर्छ । त्यसपछि त झन् देखिन्छ भयानक महिलाकाे तस्विर । अाँखा बाहिर निस्केकी डरलाग्दी महिला ।

ब्लु व्हेल गेम खेल्नलार्इ एउटा टाक्स् दिइन्थ्याे । उत्त टाक्स् पुरा गर्नका लागि कुनै पनि हद पार गराउने चुनाैति दिने गरिन्थ्याे । त्यस्तै ज्यान नै जाने खतरा माेमाे गेममा पनि रहेकाे छ । याे गेमकाे युजरले अाफ्नाे नाम माेमाे राखेकाे छ । नम्वर सेभ भएपछि माेमाेले अाम मानिस जसरी कुराकानी गर्न थाल्छ । उसले मानिसलार्इ कुराकानीका क्रममा बहलाउने र मुख्ख पार्दै अाफूले भनेकाे मान्न बाध्य पार्छ ।

उसले कुराकानीका क्रममा अाफ्नाे सबै जानकारी लिन्छ । अाफ्नाे बारेमा सबै जानकारी  लिएपछि उसले डरलाग्दा फाेटाेहरू पठाउन सुरू गर्छ । त्यसपछि युजरलार्इ भिडियाे कल गर्न भन्छ । उसले कल गरे मात्र माेमाेसँग कुरा गर्न सकिन्छ भन्दै सर्त तेर्स्याउँछ । त्यसपछि कुनै टाक्स् पुरा गर्न दिन्छ । याे सिलसिला तब मात्र खतम हुन्छ जब युजर डराएर अात्महत्या गर्छ वा पुलिसकाे सम्पर्कमा जान्छ ।

अर्जेन्टिनाकी एक युवतीले यही नम्वरमा कुरा गरेपछि अात्महत्या गरिन् । अात्महत्या गर्नु पूर्व उनले एक भिडियाे पनि बताएकी थिइन् । ती युवती अात्महत्या गर्नु भन्दा पहिले माेमाेकाे सम्पर्कमा रहेकाे पुलिसकाे दाबी छ । अहिलेसम्म बच्चा र किशाेरकिशाेरी यसकाे ताराे बनेका छन् । कतै व्लु व्हेल पश्चात माेमाे च्यालेन्ज पनि मानिसकाे ज्यान नलियाेस् ।

अमेरिका, म्याक्सिकाे, ब्राजिल, जापान, अर्जेन्टिना, काेलम्बिया लगायतका देशहरूमा माेमाेकाे डर सुरू भएकाे छ । यी देशहरूका पुलिसले अभिभावकहरूलार्इ अाफ्ना बच्चाहरू माथि ध्यान दिन अाव्हान गरेका छन् । याे पहिले फेसबुकमा देखा परेकाे थियाे । माेमाे युजर जाे कुरा गरिरहेकाे छ उ अपराधी हाे । उ याे गेममार्फत नाबालिक र युवाहरू फँसाउने गर्दछ । उसँग कुराकानी गर्ने युजरकाे निजी जानकारी चाेरेर ब्ल्याकमेलिङ गर्न थाल्छ । कतिपय अवस्थामा छ फिराैतीकाे रकम पनि माग्न थाल्दछ । त्यसाे नगर्दा अात्महत्याका लागि उक्साउने गर्दछ ।

माेमाेमा देखिने डरलाग्दाे अनुहार जापानकाे एक संग्रालयमा राखिएकाे एक काेरियाली अाकृतिसँग मिल्न अाउँछ । २०१६ मा राखिएकाे उक्त मूर्तिलार्इ मिदाेरी हाइचीले बनाएका थिए । हाइचीले बनाएकाे उक्त अनुहार संग्रालयबाट निस्किएर मानिसहरूकाे कम्युटर र माेबाइलमा छिरेकाे छ । जाे अहिले मानिसका लागि घाटक बनिरहेकाे छ ।

साउन २१ गते, २०७५ - २१:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनसेलकाे टावरमा बम विष्फोट

काठमाडौँ, १० फागुन । ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको...   

अण्डाको मूल्य बढ्यो, प्रति क्रेटको मूल्य कति ?

काठमाडौं । अण्डाको मूल्य फेरी बढेको छ । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालय चितवनमा आज बसेको...   

खाद्यान्न संकट हटाउन राष्ट्रसंघसँग उत्तर कोरियाको माग

एजेन्सी । उत्तर कोरियाले खाद्यान्न संकट हटाउन संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीसँग सहयोग माग गरेको...   
पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौं:  अध्यक्ष प्रचण्ड

पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौं: अध्यक्ष प्रचण्ड

गलकोट, १० फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल...   

पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन : निगम

काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...   

कर्णाली प्रदेश लाई मात्र चाहियो यति कर्मचारी

कर्णाली । कर्णाली प्रदेश सरकारलाई १ हजार कर्मचारीको अभाव भएको छ । तिनै तहका सरकारमा कर्मचारी समायोजनको...   

एनआरएनएलाई सामुहिक लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी...   
आफ्नै समितिको काम प्रभावकारी नभएको भन्दै सभापतिसँग सदस्यहरुको आक्रोश

आफ्नै समितिको काम प्रभावकारी नभएको भन्दै सभापतिसँग सदस्यहरुको आक्रोश

काठमाडौं । आफ्नै समितिको काम प्रभावकारी नभएको भन्दै सभापति समक्ष सदस्यहरुले आक्रोश पोखेका छन् । सार्वजनिक...   
मधेशमा राष्ट्रपतिले गरिन् बेटी बचाउ अभियानको सुरुवात

मधेशमा राष्ट्रपतिले गरिन् बेटी बचाउ अभियानको सुरुवात

काठमाडौं । दुई नम्बर प्रदेश सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तरगत छोरी शिक्षा विमा...   
‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

कैलाली । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विकासका सत्ता ठेकदार(निर्माण व्यवसायी) हरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top