Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मनुस्मृतिका बयानमा, म तिम्रो सिर्फ खेलौना ?

- यो नाम थर तिम्रै हो - पहिचानको रंग तिम्रै हो •• - यो मेरो माथ तिम्रै हो - यो आँखा तिम्रै हो - यो नाक तिम्रै हो - यो कान तिम्रै हो - यो खुट्टा तिम्रै हो - यो मन पनि तिम्रै हो - यो शरिरको एक-एक चोक्टा तिम्रै हो •• - यो मैले लगाएको पहिरण तिम्रै हो - यो मैले लगाएको चुरा पोते गरगहना तिम्रै हो •• जब-जब म आफैलाई आफै सँग चिनाउँन खोज्छु मेरै नाम तिम्रो थर सँग जोडिन्छ र सोधिन्छ ! तिमी त फलानाको श्रीमती होइन ? •• म आफ्नै नारी पहिचानमा रमाउँन खोज्छु कोमल मनहरु एउटा जंजिरमा श्रीमती नामको लिलामी एक पहिचान आफ्नो रंगहरु कन्तुरमा सडिन थाल्छ बिस्तारै-बिस्तारै ..... •• र मेरो माथमा तिम्रै नामको सिंन्दुर हरदम समाजको सामु - देखाउँनु पर्ने मेरो आँखामा तिम्रै तस्वीर - सजाउँनु पर्ने मेरो नाकमा तिम्रै कामबासनाहरुको गन्ध - सुङनु पर्ने मेरो खुट्टा तिमीले देखाएको बाटोमा - हिडाउँनु पर्ने मेरो कानमा तिम्रै आवाज - सुन्नु पर्ने मेरो मनमा तिम्रै आरती पूजा - गर्नु पर्ने के, यो शरिरको एक-एक अंग तिम्रै नामको लालपूर्जा जस्तै हुन त ? मात्र तिमीलाई ईच्छा लागेको बेला उपभोग गर्न - पाउँनु पर्ने ! •• अर्थात तिमीलाई खुशी पार्न - मैले ओढेको पहिरण तिम्रै लागी मन पर्ने हुनु पर्ने - समय अनुकूल फेरी बस्नु पर्ने - तिमीलाई हर समय आकर्षित गर्नु पर्ने - आफु रोएरै भए पनि हाँसेर रोमन्टिक हुनु पर्ने •• अब अनेक-अनेक जिउदो लास सरह बाँच्ने कुप्रथा र कुरितीको ज़ंजीरहरु भत्काई दिन्छु स्विकार्य छैन मलाई र स्वतन्त्र नामको आफ्नै रंग भर्छु •• मनुस्मृतिको बयान देखी आजित भएर •• हजारौ बर्ष अघिदेखी हाल सम्म का म जस्तै कैयौं नारीहरु उत्पीड़न र पुरुषहिंसाको शिकार बनाउँने यो खेल अन्धविश्वास कुप्रथा कुरीतिका मुख्य अजस्र स्रोत तिनै तिम्रा कथित धर्मशास्त्र हुन भने •• - ए ऽऽ तिमी पुरुष ! तेसै मनुस्मृति बयानको चौकिदारी पालना कर्ता हौ !!!
 
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies