/  Fri, October 19, 2018

यस्तो अाउँदैछ एप्पलको नयाँ अाइफोन

एप्पलको नयाँ मोडल कस्तो आउँछ भन्ने धेरैलाई चाँसो हुन सक्छ । तपाइमा त्यो चाँसो छ भने करीब पूरा भएको छ । फोनको जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल पनि सार्वजनिक गरेका छन् ।

उनका अनुसार एप्पलको नयाँ आइफोन ६.१ वा ६.५ इन्चको स्क्रिन भएको हुनेछ । एप्पलले यो वर्ष दुई मोडलका आइफोन सार्वजनिक गर्ने र उसले कम मूल्य तिर्ने र बढी मूल्य तिर्न सक्ने प्रयोगकर्तालाई समेट्ने तयारी गरेको खबर आउने गरेका छन् ।

गेस्किनले सार्वजनिक गरेको मोडलमा केही पनि त्यस्तो छैन, जो अचम्मित पार्ने होस् । ६.१ को फोन (जुन एप्पलको सन् २०१८ को बजेट फोन हुने चर्चा छ) को रंग कालो छ । यसको स्क्रिन नोट्चड् छ र एउटा मात्रै रेअर क्यामरा छ । तर सेतो रंगको ६.५ इन्च फोनमा दुईवटा रेअर क्यामरा छ ।

गेस्किनले दुई फोन साथमा राखेर देखाएका छन् । एप्पलले यो वर्ष अर्को फोन पनि ल्याउने तयारी गरेको बताइएको छ । त्यो फोन ५.८ इन्चको हुनेछ । तर त्यसको डमी मोडल भने गेस्किनले देखाएका छैनन् । आइफोन एक्सको स्क्रिन पनि ५.८ इन्चकै छ ।

यो डमी मोडलमा खासमा केही हुँदैन, यो मात्रै प्लाष्टिकको फोन हो । तर यसले एप्पलको आउँदो आइफोनका बारेमा केही कौतुहलता भने पक्कै कम गरेको छ । गेस्किले सन् २०१७ को मे मा ‘आइफोन एट’ भन्दै डमी मोडल सार्वजनिक गरेका थिए । त्यसको नाम भने फरक भयो, एप्पलले आइफोन एक्स नाममा नयाँ फोन ल्यायो । तर मोडल भने गेस्किनले महिना दिनअघि सार्वजनिक गरेको डमी मोडलसँग धेरैहदसम्म मिलेको थियो । एजेन्सी

 

साउन १५ गते, २०७५ - ११:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस...   

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको...   

टेलिकमको यी २२ अफर लिएर मज्जा लुट्नुस्, विद्यार्थीलार्इ पनि यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार...   
फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...   
विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमबार बिहान...   

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली...   

टीकाको दिन प्रहरीको निःशुल्क बस

कास्की । दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक...   

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई...   

किन जाँदैछन् रामचन्द्र पाैडेल १२ दिन लामो भारत भ्रमणमा ?

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो...   

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top