Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

फेसबुसमा भयो ६६ वर्षकालाई प्यार, ३५ लाख उडेपछि अब आयो होस्

भनिन्छ प्रेम अन्धो हुन्छ र अन्धो प्रेमको मूल्य ठुलै चुकाउनु पर्दछ । आजभोलि कतिपय मानिसबीच अनलाइनबाटै प्रेम भइरहेको छ । यसको फाइदा कतिपय युवक फेसबुकमा युवतीको नामको आइडी बनाएर अरुलाई झुक्याइरहेका छन् । एक यस्तै ६६ वर्षका बैंकका अवकासप्राप्त ब्यक्तिलाई ३५ लाख रुपैयाँको मुर्गा बनाएका छन् । आउनुहोस् कसरी यी व्यक्ति प्रेममा फँसे बुझौं । भारतको गुरुग्राम भन्ने स्थानमा बसोबास गर्ने ६६ वर्षका एक रिटायर बैंककर्मीलाई यही वर्ष ९ मे महिनामा एक दिन फेसबुकमा जेनी एन्डरसन नामबाट रिक्वेष्ट आयो । यसपछि बिस्तारै बिस्तारै कुराकाी हुन थाल्यो । महिलाले ति बृद्धलाई आफू परिवारका साथ बेलायतमा बस्ने बताइन् । उनले भारत लगायतका विभिन्न देशहरुमा आफ्नो व्यापार रहेको र सोही सिलसिलामा भारतको पनि भ्रमण गरेको बताइन् । उनले आफ्नो गहनाको पसल रहेको जानकारी दिइन । त्यसपछि ती महिला र पुरुषका बीच व्हाट्सएपमा पनि कुराकानी हुन थाल्यो । तयसपछि जुन महिनामा ती व्यक्तिलाई फोन आयो । फोनमा पूजा नामकी एक महिलाले कुरा गरिन् । पूजाले आफू इमिग्रेसन डिपार्टबाट बताउँदै आफू जेनीकी साथी भएको बताइन् । पूजाले जेनी एयरपोर्टमा ६८ लाख विदेशी रुपैयाँका साथ गिरफ्तार भएको बताइन् । फोनमा जेनी रुन लागिन् र अहिले जरिवाना वापतको रुपैयाँ तिरिदिन आग्रह गरिन् । त्यसपछि ति व्यक्तिले अलग अलग मितिमा जेनीको खातामा ३५ लाख रुपैयाँ जम्मा गर्दै गए । र यो बीचमा ती व्यक्तिले जोसँग सापटी लिएका थिए उनीहरुले पैसा तिर्न दबाब दिन थाले । ३५ लाख रुपैयाँ खातामा पाएपछि जेनी कहिले पनि ती व्यक्तिसँग भेट्न आइनन् । ती व्यक्तिले फेसबुक र व्हाट्सएपबाट कति पटक जेनीसँग कुराकानी गर्न खोजे तर उनले जेनीको कुनै पत्तो पाएनन् । त्यसपछि ती व्यक्तिले प्रहरीमा उजुरी दिएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies