Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यूट्यूवमा आउँदै नयाँ फिचर, मन परेको गीत र फिल्म मोबाइलमा तुरून्तै

गुगलको स्वामित्वमा रहेको यूट्यूबले नयाँ फिचरको परिक्षण गरिरहेको बताइएको छ । यसमा प्रयोगकर्ताको मोबाइलमा ब्राउजका लागि सर्च हिस्ट्रीको आधारमा मनपरेको च्यानल र भिडियो खोज्न मद्दत मिल्नेछ । यूट्यूबको उत्पादन प्रबन्ध निर्देशक टम लियूङ्गले कम्पनीको क्रिएटर इन्साइडर च्यानलमा यस्तो भनेका छन् ।

उनले भनेका छन्, ‘एक्सप्लोर नामको सो फिचर तपाई आफ्नो गतिविधिहरुका आधारमा विभिन्न प्रकारका विषयहरु भिडियोहरु र च्यानलहरुको सहजताका साथ उपलब्ध गराउनका लागि डिजाइन गरिएको छ । जहाँ तपाई जान सक्नुहुन्न थियो ।’

प्रयोगमा आउन लागेको एक्सप्लोर ट्याब एक प्रतिशत आइफोन प्रयोगकर्ताको यूट्यूब एप को तल हुनेछ । यो एन्ड्रोइड प्रयोगकर्ताका लागि कहाँ र कस्तो अवस्थामा आउने बारेमा केही बताइएको छैन ।

फर्जी सूचना रोक्ने बिषयमा पनि काम गरिरहेको छ यूट्यूब यो भन्दा पहिले यूट्युबले भ्रामक सूचनाहरुमाथि अंकुश लागउने र समाचार संस्थाहरुलाई मद्दत गर्ने भन्ने समाचारको सत्यताका लागि केही उपाय सुल्झाउने भएको छ । कम्पनीले भनेको छ कि यी सबै चुनौतिहरुको सामाना गर्नका लागि २.५ करोड डलर छुट्याइएको छ ।

यसअघि युट्युबले समाचारका स्रोतहरुको अधिक विश्वसनीय बनाउने भनेको थियो । खासगरी ब्रेकिङ न्यूजमार्फत गलत सूचनाहरु नजाउन भनेर सचेत गराउन यूट्युबले यस्तो गरेको हो । यूट्युब भिडियो सर्चको परिणाममा भिडियो र सोसँग जोडिएका खबरमा एक सानो विवरण प्रयोगकर्ताहरुलाई देखाउन सुरु गर्ने बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies