Khabar Dabali Logo
  July 18, Thu

नेकपा प्रवक्ताले केसीलार्इ भेटेर भने, ‘स्वास्थ्य परीक्षण गर्न दिनुस्’

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर अनसनरत डा गाेविन्द केसीलाई भेटी स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका छन् । यस विषयमा डा.  गोविन्द केसीले भने कुनै प्रतिक्रिया दिएनन् ।

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।  चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि केसी आमरण अनसनमा छन् ।

  • तस्विर सामाजिक सञ्जाल
साउन ६ गते, २०७५ - २१:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बद्री पंगेनीले कसलार्इ दिए ज्यान मार्ने धम्की ? प्रशासनमा पर्याे उजुरी

बद्री पंगेनीले कसलार्इ दिए ज्यान मार्ने धम्की ? प्रशासनमा पर्याे उजुरी

काठमाडौं । लोकगायक बद्री पंगेनीसहित तीन जनाले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन...   
अब सिके राउतमाथि बन्ने भयाे फिल्म, काे हाेला हिराे ?

अब सिके राउतमाथि बन्ने भयाे फिल्म, काे हाेला हिराे ?

काठमाडौँ । सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर...   
विप्लव समुहसँगकाे वार्ताले औपचारिकता पाउन नसकेकाे पूर्व संयाेजककाे भनाई

विप्लव समुहसँगकाे वार्ताले औपचारिकता पाउन नसकेकाे पूर्व संयाेजककाे भनाई

काठमाडौं । राजनीतिक वार्ता टोलीका पुर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग...   
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने ठगी गर्ने युवक पक्राउ

वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने ठगी गर्ने युवक पक्राउ

काठमाडौं । साढे एकाउन्न लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनले...   

नेपाल टेलिकमकाे पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क आजैदेखि घट्यो

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल टेलिकमले पोष्टपेड मोबाइल र पीएसटीएनको शुल्क आजैदेखि घटाएको छ। आर्थिक...   

इन्टरनेटको शुल्क बढाएर समृद्धि सपना पुरा हाेला ?

काठमाडौं । स्थानीय तहकाे निर्वाचनमा सबै जनप्रतिनिधि उम्मेद्वारका मुखमा झुण्डिएकाे शब्द हाे ‘स्मार्ट’...   
व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने पाँच करोड

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा व्यवसाय दर्ताबाट भरतपुर महानगरले पाँच करोड ७६...   
बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रकाे जनजीवन सामान्य बनाउन सेना सक्रिय

बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रकाे जनजीवन सामान्य बनाउन सेना सक्रिय

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित...   
प्यान नम्बर नभए तलब नपाउनु हाेला, यसरी लिनुहोस् प्यान

प्यान नम्बर नभए तलब नपाउनु हाेला, यसरी लिनुहोस् प्यान

काठमाडौं, ३१ असार । सरकारले भोलि साउन १ गतेबाट प्यान अनिवार्य गरेको छ। यसले गर्दा कुनै पनि फर्म, निकायले...   
नेकपा एकताले पूर्णता पायाे, निष्कर्ष सचिवालय बैठकमा प्रस्तुत हुने

नेकपा एकताले पूर्णता पायाे, निष्कर्ष सचिवालय बैठकमा प्रस्तुत हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताले अाज पूर्णता पाएको छ । मंगलबार अपरान्ह ३ घण्टा चलेकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top