Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

केसीको समर्थनमा बाबुरामसँगै सुशीला कार्की सडकमा

काठमाडौं। गएको असार १६ गतेदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा विद्यार्थी, पेशाकर्मी, नागरिक समाजका अगुवा र विभिन्न दल नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । शनिबार दिउँसो १२ बजेदेखि सुरु भएको प्रदर्शनमा पूर्वप्रभानमन्त्री बाबुराम भट्टरार्इ, विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्र, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, कृष्ण पहाडी, श्याम श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइराला लगायत व्यक्तित्वहरू पनि उपस्थित भएका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार पारित गरिन पर्ने माग राख्दै प्राडा गोविन्द केसी गएको असार १६ गतेदेखि जुम्लामा अनशत थिए । तर सरकारले बिहीबार बल प्रयोग गरि काठमाडौं ल्याएपनि अहिलेसम्म समस्या समाधनका लागि छलफल हुन सकेको छैन । डा केसीको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । केसीको स्वाथ्य अवस्था बिग्रदै जाँदा पनि ससकारले उनको मागप्रति वेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकार र मेडिकल माफियाविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies