/  Mon, December 10, 2018

राष्ट्रियसभामा आलमका निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।

साउन १ गते, २०७५ - १२:५५ मा प्रकाशित
विपत् जोखिम रोक्न सबैको दायित्व’

विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको...   

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर...   

आजबाट नयाँ बीमा योजना शुभारम्भ

काठमाडौँ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   

थामी नसक्नु, रोकी नसक्नुकाे भ्रष्टाचार भयाेः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी...   

गुम्बा विकास समितिलाई विभाग बनाइनेः मन्त्री अधिकारी

ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा...   

यसकारण प्रदेशसभाको बैठक अनिश्चित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण...   
आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन...   

शेयर लगानीकर्ता नेपाल स्टक एक्सचेञ्ज अगाडि अनशनमा

काठमाडौँ। शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल...   

तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु छैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न...   

प्रजातन्त्रका सेनानी तथा कांग्रेस नेता साउदेनको निधन

पशुपतिनगर। प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top