/  Mon, March 25, 2019

बनेपा अासपास डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । बुधबार राति देखिको बर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपा र आसपासका क्षेत्र डुबानमा परेका छन् । बनेपाको नाला, पुलबजार, गोदामचोक, धुलिखेलको श्रीखण्डपुर र पनौती क्षेत्र डुबानमा परेको हो ।

पुलबजार र आसपासको क्षेत्रको डुबानको कारण अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। भौतिक क्षति भएपनि मानवीय क्षति हुन पाएको छैन। बनेपा ८ मा बाढीका कारण फसेका ४ मजदुरलाई नेपाली सेनाले उद्धार गरेको छ। नमोबुद्ध ६, खाक्सीमा खानेपानीको काम गरिरहेका मजदुर अलपत्र भएको सूचनाको आधारमा उद्धारका लागि पठाएको नेपाली सेनाको विष्णु दल गणले जनाएको छ।

यता, रोशीको चार सय भन्ने स्थानमा आएको पहिरोको कारण वीपी राजमार्ग अवरुद्ध भएको छ। रोशीकै थप ३ स्थानमा पहिरो खसेका कारण राजमार्ग थप अवरुद्ध भएकाे छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक रबिराज थपलियाले बताए । धुलिखेल ११ मा अबरुद्ध बिपी राजमार्ग बिहान ९ बजेदेखि सञ्चालनमा आएकाे छ।

असार २८ गते, २०७५ - ०९:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलधारमा आउन विप्लवलाई चैत्र मसान्तसम्मको अल्टिमेटम

हिंसा नत्यागे सबैलाई नियन्त्रणमा लिइने प्रधानमन्त्रीको उद्घोष काठमाडौं । प्रधानमन्त्री केपी शर्मा...   
शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

नतिजा सहित काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न लिईएको परीक्षाको नतिजा प्रकाशित...   
सम्बृद्धी रियलस्टेट पोखरामा

सम्बृद्धी रियलस्टेट पोखरामा

पोखरा । नेपालको बिभिन्न स्थानमा आफ्नो कार्यालय भएको सम्बृद्धी रियलस्टेटले पोखरामा पनि शाखा सञ्चालनमा...   

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही हुने सरकारको चेतावनी

काठमाडौँ । सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता...   
भारतका १११ किसानहरु  मोदी विरुद्ध चुनावमा लड्दै

भारतका १११ किसानहरु मोदी विरुद्ध चुनावमा लड्दै

बिबिसी । भारतको तमिलनाडुका एक सय ११ किसानले आगामी लोकसभा चुनाव २०१९ मा बनारस लोकसभा सिटबाट प्रधानमन्त्री...   

दिल्ली क्यापिटल्सको टोलीमा सन्दीप नहुदाँ पनि जितको सुरूवात

एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आईपीएल० को पहिलो खेलमा टोलीको...   

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै...   
हिमालयन एयरलाइन्सिले ३ वर्षमा  चार अर्ब ८३ करोड रुपैयाँ घाटा बेहोर्दै

हिमालयन एयरलाइन्सिले ३ वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटा बेहोर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा...   

नौ महिनामा चितवनकाे ४१ वटा दुर्लभ एक सिंगे गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा...   
बेलायती प्रधानमन्त्री टेरेजालाई हटाउने मन्त्रीको चलखेल

बेलायती प्रधानमन्त्री टेरेजालाई हटाउने मन्त्रीको चलखेल

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top