/  Mon, July 23, 2018

७ बुँदे निर्णय गर्दै सकियो राप्रपाको बैठक

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको बैठक विभिन्न ७ बुँदे निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता भूवन पाठकले जानकारी दिए ।

उक्त बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ ः-
१. मंसिर मसान्तसम्म नयाँ थप ५०,०००।– सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने ।
२. चैत्र मसान्तभित्र प्रदेश अधिबेशन सम्पन्न गर्ने ।
३. पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने ।
४. भाद्र १५ भित्र प्रदेश स्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने ।
५. पुस मसान्तभित्र संयोजित संगठनहरुको गाउँ तहसम्म कार्य समिति गठन गर्ने ।
६. श्रावण महिनाभित्र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने ।
७. चैत्र मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिबेशन सम्पन्न गर्ने ।

असार २७ गते, २०७५ - १७:४६ मा प्रकाशित

केसीको अनशनः ‘स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै...   

विदेशमा एक बर्षमा कति नेपालीकाे मृत्यु भयाे ? हेर्नुहोस् तथ्याङ्क

काठमाडौँ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   

फुसको छाना हटाएर टिन लगाइदिने गाउँपालिकाको प्रतिबद्वता

भद्रपुर। झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन)...   

गत वर्षको तुलनामा राजश्व संकलनमा बृद्धि

विराटनगर । कोष तथा लेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु आठ...   
चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

काठमाडाैं । लोकप्रिय गायक सर्जक कस्तुप पन्तको सबैले प्रतिक्षा गरेको नयाँ गित गित झुम्रे ज्वाईको भाग...   
प्रविधिमैत्री बन्दै चिडियाखाना

प्रविधिमैत्री बन्दै चिडियाखाना

ललितपुर। जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ । नेपालको एक मात्रै चिडियाखानालाई...   
मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

काठमाडौँ। मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा...   

झापामा ६२ प्रतिशत रोपाइँ सकियो

भद्रपुर। धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ...   

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन कांग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित...   
चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

काठमाडौँ। चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top