/  Mon, July 23, 2018

जमराको जुस, क्यान्सर देखि ग्यास्ट्रिक सम्मको बिरामीलाई फाइदा

दाङ। दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ ।

काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो ।

घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले बताए ।

प्रतिगिलास रु १२५ मा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको लामिछानेले बताए । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहान भीडभाड हुने गरेको छ ।

असार २७ गते, २०७५ - ११:२१ मा प्रकाशित

केसीको अनशनः ‘स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै...   

विदेशमा एक बर्षमा कति नेपालीकाे मृत्यु भयाे ? हेर्नुहोस् तथ्याङ्क

काठमाडौँ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   

फुसको छाना हटाएर टिन लगाइदिने गाउँपालिकाको प्रतिबद्वता

भद्रपुर। झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन)...   

गत वर्षको तुलनामा राजश्व संकलनमा बृद्धि

विराटनगर । कोष तथा लेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु आठ...   
चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

काठमाडाैं । लोकप्रिय गायक सर्जक कस्तुप पन्तको सबैले प्रतिक्षा गरेको नयाँ गित गित झुम्रे ज्वाईको भाग...   
प्रविधिमैत्री बन्दै चिडियाखाना

प्रविधिमैत्री बन्दै चिडियाखाना

ललितपुर। जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ । नेपालको एक मात्रै चिडियाखानालाई...   
मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

काठमाडौँ। मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा...   

झापामा ६२ प्रतिशत रोपाइँ सकियो

भद्रपुर। धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ...   

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन कांग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित...   
चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

काठमाडौँ। चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top