Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वर्षायाममा पसिनाले हैरान, कस्तो मेकअप गर्ने ?

वर्षायाममा यसै त पसिना आएर हैरान होइन्छ अनि भुन् मेकअप गरेर गरेर कसरी हिड्ने होला प्राय यो सबै केटीहरुको तनावको विषय हो । अझ पार्टीमा जान यो गर्मी समयमा कसरी सजिने होला चिन्ता नै हुन्छ । त्यसैले, यो समस्या नहोस् भन्नका लागि वर्षातको समयमा मेकअप गर्दा यी कुरामा ध्यान दिन सकियो भने सोचे जस्तै बन्न सकिन्छ । -वर्षामा सकेसम्म हल्का मेकअप गर्याे भने मेकअपले अनुहारको प्राकृतिक सुन्दरता कायम रहनुका साथै पानीले पनि अनुहारलाई खासै विर्गान पाउँदैन । -विवाहिता नारीहरुले वर्षातको समयमा टिका वा विन्दीको प्रयोग गर्दा सकेसम्म वाटर प्रुफ विन्दीको प्रयोग गर्नु राम्रो हुन्छ । किनभने वर्षाका कारण यस्ता विन्दी बग्ने सम्भावना अधिक हुन्छ र अनुसारको रङ्ग बिरंगी बन्न पुग्दछ । -वर्षातको समयमा अनुहारमा फाउन्डेसन तथा फेश पाउडर प्रयोग गर्नबाट बच्नु पर्छ । किनकी वर्षायाममा परेको पानीले यस्ता फाउण्डेशन तथा पाउडरलाई सजिलै बगाउन सक्दछ । -त्यो समस्या नहोस् भन्नका लागि यदी अनुहारमा फाउण्डेशन वा फेश पाउडरको प्रयोग गर्नै परेमा भने भिजेको स्पंजको सहायता लिन सकिन्छ । भिजेको स्पंजको प्रयोगले अनुहारको मेकअपलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्छ । -वर्षायाममा मेकअप गर्दा फेश क्रिममा पनि विशेष ध्यान दिनु पर्दछ । अनुहारमा प्रयोग गरिएको -गाढा तथा चिल्लो फेस क्रिमले अनुहारको सौन्दर्यता कम हुनसक्दछ । त्यसैले, यो मौसममा सकेसम्म तरल फेश क्रिमको प्रयोग गर्नु पर्दछ । 
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies