Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

के हाे याे कालाे कुखुराे ? जसकाे चर्चा छ भारतकाे प्रान्तदेखि राजधानी दिल्लीसम्म

हिन्दी भाषामा एउटा उखान छ ‘सोने का अंडा देने वाली मुर्गीु । तपाईले कडकनाथ एक दुर्लभ प्रजातिको कुखुराको बारेमा त सुन्न भएकै होला । यो कुखुराको अण्डा र मासुको व्यापारले कृषकहरुले मासिक रुपमा लाखौं कमाइरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार १ हजार कडकनाथबाट केही दिनमै दश लाखसम्म कमाई हुन्छ । भारतमा हजारौं किसान यसको कारोबार गरिरहेको बताएको छ ।\"\"

विगतमा रसवरीको पेटेन्ट राइटलाई लिएर उडिसा र पश्चिम बंगालबीच बर्षौं विवाद भएको थियो । त्यसैगरी कडकनाथ कालो कुखुराको लागि पनि भारतको मध्यप्रदेश र छत्तिसगढको सरकार अपसमा लडिरहेका छन् ।

\"\"

कडकनाथको अण्डा एउटाको भारतीय रुपैयाँ ७० पर्छ भने एक किलो यसको मासु ९ सय रुपैयाँ पर्दछ । एक कम्पनी र केही किसान यसको व्यवसायिक पालन तर्फ आकर्षित भएका छन् ।

भारतको छत्तिसगढ र मध्यप्रदेशका साथै महाराष्ट्र, तमिलनाडु आन्द्र प्रदेशमा पनि किसानहरु यसबाट राम्रो आय आर्जन गरिरहेका छन् । कडकनाथ कुखुराको पोल्ट्री फर्म खोल्नका लागि इन्डिया मार्टसँग सम्पर्क गरी यि जातका कुखुरा पाउन सक्ने बताइएको छ ।

किन आकर्षित भए कडकनाथप्रति मानिस ?

कडकनाथ आफ्नो स्वाद र औषधीय गुणका लागि लोकप्रिय छ । यसको रगत, मासु र शरीर कालो रंगको हुन्छ । अन्य कुखुराको तुलनामा यसको मासुमा प्रोटिन धेरै मात्रामा हुन्छ र कोलेस्ट्रोल धेरै कम हुन्छ ।\"\"

१८ किसिमका आवश्यक एमिनो एसिड यसको मासुमा पाइन्छ भने बी-1, बी-2, बी-6, बी-12, सी र ई को मात्रा धेरै पाइन्छ । यसको मासु नर्भस डिअडरको उपचारका लागि पनि प्रयोगमा ल्याइन्छ । यसको रगतबाट धेरै प्रकारका बिरामीको उपाचार गरिन्छ ।

आज भोलि कडकनाथको चर्चा दिल्लीसम्म फैलिएको छ । पहलिे मध्यप्रदेश सरकारले चेन्नइको भौगोलिक संकतक पंजीयन कार्यालय यानी जीआई ट्याग कार्यालयमा जियोग्राफिककल इंडिकेशन ट्यागको दाबी गरे । त्यसपछि चेन्नई जीआई ट्याग रजिष्ट्री कार्यालयले यस आवेदनलाई स्वीकार्दै कडकनाथको मासुमा मध्यप्रदेशको दाबीमाथि आपत्ति कसैको छ छैन भनेर नोटिस जारी गर्यो । यसपछि एक निजी कम्पनीको सहयोगमा छत्तिसगढको दन्तेवाडा जिल्ला प्रशासनले पनि आमनफाननमा कडकनाथमो मासुमा आफ्नो दाबी पेस गरेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies