/  Wed, November 14, 2018

इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

निझनिय नोभगोरोड, रूस, १० असार । आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गरेका थिए भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल जेसी लिङगार्डले गरे ।

इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गर्नुभएको थियो भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गरेका थिए ।

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गरेका थिए । यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीच साँझ ८ः४५ मा हुनेछ । यस्तै तेस्रो खेल पोल्याण्ड र कोलम्बियाबीच राति ११ः४५ मा हुनेछ । रासस

असार १० गते, २०७५ - २०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार खड्कालाई खोज्न हेलिकप्टर प्रयोग

पत्रकार खड्कालाई खोज्न हेलिकप्टर प्रयोग

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेला भरेर फर्किने क्रममा सम्पर्क...   
अन्टुफले निष्काशित गणेश परियारलाई २ लाख क्षतिपूर्ति दिलायो

अन्टुफले निष्काशित गणेश परियारलाई २ लाख क्षतिपूर्ति दिलायो

ललितपुर ।  कुमारीपाटीस्थित बोनी फेशन वेयर गार्मेन्ट फ्याक्ट्रीमा कार्यरत श्रमिक गणेश परियारलाई कामबाट...   

शिक्षकले पाएनन् एक वर्षदेखि तलब

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका बिभिन्न बिद्यालयमा पढाउदै आएका शिक्षकले लामो समयदेखि तलव नपाएको...   
घुस्याहा डिएसपी राईविरुद्ध अदालतमा मुद्धा दायर

घुस्याहा डिएसपी राईविरुद्ध अदालतमा मुद्धा दायर

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी बृत बौद्धका प्रहरी नायव उपरीक्षक...   

प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न मोदीले ढिलाइ गरेः मन्त्री ज्ञवाली

काठमाडौं । नेपाल(भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले...   
नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

नेटो प्रमुखद्वारा रूसी तथा चिनियाँ हतियारबारे चासो व्यक्त

बर्लिन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका...   
सन्यासी छोरा फर्काउन रोइकराइ गर्दै बाबुआमा पुलिस चौकीमा

सन्यासी छोरा फर्काउन रोइकराइ गर्दै बाबुआमा पुलिस चौकीमा

एजेन्सी । बाबुआमा चिच्याइ चिच्याइ रोइरहेका छन् । नजिकै बसेका छोरालाई बाबुआमाको आँशुले कुनै असर गरेको...   

चोरी गरेको ल्यापटप सहित पक्राउ

काठमाडौं । काठमाडौं कलंकी बस्ने नुवाकोट धट्टेकूलो घर भएका २० वर्षीय दिपेश क्षेत्रीलाई चोरी गरेको...   

लालबाबुले कर्मचारी समायाेजन बारे बिराटनगर पुगेर यसाे भने….

विराटनगर ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनसम्बन्धी...   

चोरी गरेको मोटरसाइकल सहित २ जना पक्राउ

काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिका(५ कालोपुलमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top