Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वैज्ञानिकहरुले तयार गरे संसारकै सबैभन्दा सानो कम्युटर, चामलको गेडाभन्दा सानो

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो कम्युटर निर्माण गरेका छन् । यो यस्तो कम्प्युटर हो जो मात्र ०.३ मिलिमिटरको छ । यसलाई क्यान्सर रोग पत्ता लगाउन र यसको उपचारमा नयाँ ढोका खोल्न मद्दत मिल्ने बताइएको छ ।

यो भन्दा पहिले बनाइएको सिस्टम २x२x४ मिलिमिटर मिसिनगन माइक्रो मोटसहित अन्य कम्युटर चार्ज नभएसम्म आफ्नो प्रोग्रामिङ र डाटा सुरक्षित राख्न सक्षम मानिएको थियो । जब कुनै पनि डेक्सटपको चार्जरको प्लगलाई निकालिन्छ बिजुली आउने बित्तिकै कम्युटर खोल्ना साथ त्यसको डाटा र प्रोग्राम पनि हामीले पाउने छौं ।

यद्दपी यसप्रकारका सुक्ष्म डिभाइसहरुमा यस्ता सुबिधा हुन्नन् । यस्ता कम्प्युटरहरुमा बिद्युत आपूर्ती बन्द हुने बित्तिकै प्रोग्रामिङ र डाटा उड्ने गर्दछन् ।

अमेरिकाका मिशिगन युनिभर्सिटीका प्रोफेसर डेविड ब्लाउ भन्छन्, ‘हामी यो कुरालाई लिएर आश्वस्त छैनौ कि यसलाई कम्प्युटर भनौं कि नभनौं । यसमा कम्प्युटर जस्तो सामान्य प्रविधि छ कि छैन भन्ने तर्कको कुरा हुन सक्छ ।’

यो कम्प्युटरबाट धेरै थरिका काम गराउन सकिन्छ । यसको प्रयोग विविध उद्देश्यका लागि गर्न सकिन्छ । यो बनाउने टीमले यसको प्रयोग तापमानको स्पष्ट गर्ने ठानेका छन् ।

केही अध्ययनहरुबाट सामान्य तन्तु भन्दा ट्यूमर धेरै तातो हुन्छ । यस बिषयमा आजसम्म धेरै तथ्यांक उपलब्ध थिएन । ताममानको अध्ययनबाट क्यानसरको उपचार पत्ता लगाउन मद्दत मिल्न सक्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies