/  Wed, September 26, 2018

वैज्ञानिकहरुले तयार गरे संसारकै सबैभन्दा सानो कम्युटर, चामलको गेडाभन्दा सानो

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो कम्युटर निर्माण गरेका छन् । यो यस्तो कम्प्युटर हो जो मात्र ०.३ मिलिमिटरको छ । यसलाई क्यान्सर रोग पत्ता लगाउन र यसको उपचारमा नयाँ ढोका खोल्न मद्दत मिल्ने बताइएको छ ।

यो भन्दा पहिले बनाइएको सिस्टम २x२x४ मिलिमिटर मिसिनगन माइक्रो मोटसहित अन्य कम्युटर चार्ज नभएसम्म आफ्नो प्रोग्रामिङ र डाटा सुरक्षित राख्न सक्षम मानिएको थियो । जब कुनै पनि डेक्सटपको चार्जरको प्लगलाई निकालिन्छ बिजुली आउने बित्तिकै कम्युटर खोल्ना साथ त्यसको डाटा र प्रोग्राम पनि हामीले पाउने छौं ।

यद्दपी यसप्रकारका सुक्ष्म डिभाइसहरुमा यस्ता सुबिधा हुन्नन् । यस्ता कम्प्युटरहरुमा बिद्युत आपूर्ती बन्द हुने बित्तिकै प्रोग्रामिङ र डाटा उड्ने गर्दछन् ।

अमेरिकाका मिशिगन युनिभर्सिटीका प्रोफेसर डेविड ब्लाउ भन्छन्, ‘हामी यो कुरालाई लिएर आश्वस्त छैनौ कि यसलाई कम्प्युटर भनौं कि नभनौं । यसमा कम्प्युटर जस्तो सामान्य प्रविधि छ कि छैन भन्ने तर्कको कुरा हुन सक्छ ।’

यो कम्प्युटरबाट धेरै थरिका काम गराउन सकिन्छ । यसको प्रयोग विविध उद्देश्यका लागि गर्न सकिन्छ । यो बनाउने टीमले यसको प्रयोग तापमानको स्पष्ट गर्ने ठानेका छन् ।

केही अध्ययनहरुबाट सामान्य तन्तु भन्दा ट्यूमर धेरै तातो हुन्छ । यस बिषयमा आजसम्म धेरै तथ्यांक उपलब्ध थिएन । ताममानको अध्ययनबाट क्यानसरको उपचार पत्ता लगाउन मद्दत मिल्न सक्छ ।

असार १० गते, २०७५ - १९:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्पतालका फोहोर पानी सिधै ढलमा

काठमाडौं, ९ असोज। काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन...   

 नगरपालिका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगर, ९ असोज । चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...   
खानेपानी मन्त्रालयले बनाउँदैछ दुई निर्देशिका मस्यौदा समिति

खानेपानी मन्त्रालयले बनाउँदैछ दुई निर्देशिका मस्यौदा समिति

काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न...   

 नगरपालिका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु

रत्ननगर, ९ असोज । चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको...   

‘सरकारको नीति कार्यान्वयन नगर्नेलाई कारवाही ’

हेटौँडा, ९ असोज । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको...   

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प...   
लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

काठमाडौं । परीक्षण उडान हुन नसकी थन्किइरहेको नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको अाज परीक्षण...   
वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको...   
राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश...   

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

काठमाडौँ, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top