Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः महामन्त्री बर्तौला

काठमाडौं । टुटफुटबाट कमजोर बनेको राप्रपाका सबै समुह ढिलोचाँडो एकै ठाउँमा आउने राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले ठोकुवा गरेका छन् । आज पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समाजको कार्यक्रममा बोल्दै बर्तौलाले पार्टी फुट्नु ठूलो गल्ती भएको भन्दै अब एक नहुनु अर्को महागल्ती हुने हुँदा एकताको विकल्प नभएको जिकिर गरे । उनले एकीकृत पार्टीको महाधिवेशनको जगमा टेकेर एकता हुने स्पष्ट पारे । हामीबिच कुनै सैद्धान्तिक वैचारिक मतभेद छैन, सानातिना प्राविधिक कुराको समाधान खुल्ला छाती र पार्टीको सुदुर भविश्यलाई केन्द्रमा राखेर मिलाइन्छ । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य लालध्वज लामाले संगठन सुदृढीकरणलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिए । तीन नम्बर प्रदेशका सांसद रिता माझीले युवा पुस्तालाई राप्रपामा प्रचुर संभावना र अवसर रहेको भन्दै मुलुकको राष्ट्रियता, प्रजातन्त्रको संरक्षणका साथै आर्थिक समृद्धिको निमित्त राप्रपाले लिएको बाटो नै सही भएको दाबी गरिन् । कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले सैद्धान्तिक र वैचारिक रुपमा प्रतिबद्ध कार्यकर्ताको जमातले मात्र गन्तब्यमा पुगिने भन्दै प्रवासमा रहेका लाखौं परिश्रमी युवाहरुलाई देश निर्माणमा स्वदेश फर्काउनु आवश्यक भएको विचार ब्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती श्रेष्ठ, राजु श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । बुद्धिकृष्ण चौहानको संयोजकत्वमा राप्रपाको काठमाडौं–रामेछाप सम्पर्क समाज भेला आयोजक समिती गठन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies