/  Tue, March 26, 2019

नदीको दायाँबायाँसँगै सबै बस्तीमा यातायातको सञ्जाल

दाङ । घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ ।

शनिवार सम्पन्न तेस्रो नगरसभा अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो जानकारी दिंदै नगरको केन्द्रबाट सबै वडा केन्द्रलाई जोड्न एक–एक वटा सडक छनोट गरी कालोपत्रे गर्ने, दुर्गम बस्तीबाट कम्तीमा आधा घण्टा पैदल हिँडेर यातायात भेट्न सकिने गरी सडक निर्माण गर्ने कुरा उल्लेख छ ।

कृषिलाई प्रवद्र्धन गर्न सिँचाइ सुविधा बढाउनका लागि कटुवा र गुज्रेखोलामा बाँध बनाउने, सिँचाइ सुविधा नभएका स्थानमा डिप बोरिङ निर्माण साना पोखरी निर्माण र थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने बताइएको छ ।

त्यस्तै भू–उपयोग नीति बनाएर बस्ती विकास, आवास विकास, बजार व्यवस्थापन, कृषि तथा व्यवसाय क्षेत्रको वर्गीकरण गरी व्यवस्थित विकासको नीति ल्याइएको छ ।

नगर क्षेत्रमा बन्ने भौतिक संरचनाहरु बालमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री र महिलामैत्री बनाइने, आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन सिकलसेल एनिमिया रोगको निःशुल्क ल्याब परीक्षणको व्यवस्थासमेत मिलाइनसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

असार १० गते, २०७५ - १४:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो...   
विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

नवलपरासि । प्रतिवन्धित नेकपाका जिल्ला यन्चाजए सहित दुईजनालाई सोमबार राति नवलपरासिबाट पक्राउ गरिएको...   
प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

कालिकोट । सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह...   
रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण...   
संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक...   
सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिवन्धित नेकपा अर्थात विप्लव समुहप्रति झन आक्रमक रुपमा...   
सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल...   

उपेन्द्रको एकछत्र राज, गुमनाम पहाडी नेता

काठमाडौं । राजनीतिक पार्टीमा एक विशेषको भूमिका महत्वमा रहने र अरु गौण रहने कुरा सामान्य नै हो । तर कतिपय...   
नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु...   

बजारमा सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउँनुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु ४०० रुपैंयाँले बढेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top