Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

किन मनाइन्छ 'नो पेन्टी डे'? यस्तो छ रहस्य

सुन्दा हामिलाई अचम्म लाग्न सक्छ । नलागोस् पनि कसरी र । मान्छेले हुँदा हुँदा नो पेन्टी डे पनि मनाउन थालेका छन् । आज, जुन २२ लाई नो पेन्टी डे को रुपमा मनाउने गरेको पाइन्छ । विशेषगरि इन्टरनेट विस्तार भएपछि सामाजिक सञ्जालहरूको माध्यमबाट यो दिवस मनाउनेको सङ्ख्या ह्वात्तै बढीरहेको छ । ‘नो पेन्टी डे’ मनाउन ठ्याक्कै कहिलेबाट सुरु भयो भन्ने छैन तर ९० को दशकको सुरुवातबाट मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवसमा विशेषगरी युवतीहरूले भित्री वस्त्र अर्थात पेन्टी लगाउँदैनन् । यस्तै युवतीहरूले ‘नो ब्रा डे’ पनि मनाउने गर्छन् । धेरै युवतीहरूले विशेषगरि सामाजिक प्रतिबन्धलाई चुनौती दिँदै स्वतन्त्रता महसुस गर्न यो दिवस मनाउने गरेको तथ्य फेला परेको छ । नेपाली युवतीहरूले यस्ता दिवस खुलेरै मनाइएको पाइदैँन तर, सामाजिक सञ्जालको प्रयोगमा व्यापकतासँगै नेपाली युवतीहरूले पनि यस्ता दिवसबारे चासो राख्ने गरेका छन् । यस्तो भित्री वस्त्र नलगाउने सोचको बारेमा धेरैले विभिन्न नकरात्मक धारणाहरू राख्ने गर्छन् । यो यौन स्वास्थ्यको लागि पनि हानीकारक हुने विश्वास धेरैले गर्छन् । तर, यस दिवसको समर्थन गर्ने युवतीहरूले भने पेन्टी नलगाउँदा सजिलो हुने र स्वतन्त्रता महसुस हुने बताउँदै आएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies