/  Tue, March 26, 2019

आराम गर्नेका लागि सौराहा पुगेका हुन् देउवा ?

चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनि गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमाबसिरहेक छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेका ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् ।

शनिबार काठमाडौँ फर्किने भनिए पनि देउवा फर्किएका छैनन् ।

असार १० गते, २०७५ - १३:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो...   
विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

नवलपरासि । प्रतिवन्धित नेकपाका जिल्ला यन्चाजए सहित दुईजनालाई सोमबार राति नवलपरासिबाट पक्राउ गरिएको...   
प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

कालिकोट । सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह...   
रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण...   
संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक...   
सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिवन्धित नेकपा अर्थात विप्लव समुहप्रति झन आक्रमक रुपमा...   
सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल...   

उपेन्द्रको एकछत्र राज, गुमनाम पहाडी नेता

काठमाडौं । राजनीतिक पार्टीमा एक विशेषको भूमिका महत्वमा रहने र अरु गौण रहने कुरा सामान्य नै हो । तर कतिपय...   
नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु...   

बजारमा सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउँनुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु ४०० रुपैंयाँले बढेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top