Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पाँचथरको यासोकमा खानेपानीको संकट

पाँचथर। सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो । बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको छ । दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासीहरु अहिले पानी आउन छाडेपछि मारमा परेका छन् । बजार आसपास पानीको स्रोत नभएकाले ट्र्याक्टरमा ढुवानी गरेको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय होटल व्यवसायी केशव थापाले बताए। अल्पकालीन रुपमा बजारमा देउराली खानेपानी आयोजनाको पानी दिन बिराएर आउने तर त्या पानी पनि आउन छाडेको छ । खानेपानीको हाहाकार भएपछि गाउँपालिकाको ट्र्याक्टरबाट स्थानीय छोरुङगा खोलाकोे पानी बजारमा बितरण गरिँदै आइएको छ । विगत लामो समयदेखि गाउँपालिकामा खानेपानीको चर्को समस्या छ । यासोक–देउराली खानेपानी आयोजनाले व्यवसायीहरुलाई पानी वितरण गर्दै आए पनि स्थानीय बासिन्दाको मागलाई धान्न सकिरहेको छैन । यासोक–देउराली खानेपानी आयोजनामा ६ सय ५० घरधुरी आश्रित रहेका छन । तर पानीको चुहावट रोक्न नसक्दा बजारवासीले लामो समयदेखि खोलाको पानी उपभोग गर्दै आएका छन । बजारमा दैनिक दुई लाख ५० हजार लिटर पानी खपत हुने गर्दछ । तर अहिले दैनिक ४० हजार लिटर मात्रै पानी आपूर्ति भइरहेको छ । बजार व्यवस्थापन गर्न अझै केही दिन लाग्ने भएकाले खानेपानीको समस्या थप केही समयसम्म रहने बजार व्यवस्थापन उपभोक्ता समितिका सचिव महेन्द्रबहादुर खड्काले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies