Khabar Dabali Logo
  September 16, Mon

लुरे मुगलान र रातो वाकस

असार को सत्र गते बलेसीमा झरना को पानी जस्तै मौसमी झरी यकतमास ले परिरहेको थियो ।खेतका गर्हा गर्हा मा चोर घाम लागेर गर्हा गर्हा मा सुर्य देखिन्थ्यो ।बा कमाई लगाऊन खेताला खोज्न छिमेकी को घर गयका थिए ।पुर्ब पट्टी को झ्याल मा बसेर आमा झरी नियाल्दै मग्न मस्त टोलाईरहनु भएको थियो ।आमा सोच्नु हुन्छ होला१सन्तानको नाम मा यही एऊटा छोरो छ।त्यहीपनी बाऊचाहीँ परदेस पठाऊँछु भन्छन् ।आमा यो पनी सोच्नु हुन्छ होला! छोरो परेदेसीने कुरा मात्रै ले त मेरो मन त्यो आकास झैँ एती धुम्मीएर कालो भएको छ। भने छोडेको दीनदेखी आँखामा परेको झरी नफर्कुन जेल रहदैन होला साएद कल्पनामा डुबेकी मेरी आमाको ध्यान भंग गर्दै बा ले भने!  ओई लुरेकी आमा के भो तलाईँ किन टोलाएर बसेकीरु आमाले झसंग हुँदै भन्नु भो के के……..केही हैन ।बा को निधार मा आज छुट्टै चमक देखीरहेको थियँ मैले खोई कीन हो त्यो मलाई पनी थाहा थियन ।बा ले खुसी हुँदै भन्नु भो ओई काली सुन त!!  बा ले आमालाई सँधै काली भन्नु हुन्थ्यो ।बिहेगरेर पच्चीस बसन्त पार गर्दा पनी बा ले आमा लाई नामले बोलाऊनु भएन ।अँ भन्नु न आमाको प्रतिऊत्तर आयो ।मैले त लुरेलाई परदेस पठाऊने निधो गरेँ ।तल साँईलो सँग पचास हजार लियर आको छु ।मेला भन्न जाँदा नपुग पैसा काठमान्ठौ मा दीदी ले मिलाई दीन्छु भनेकी छ ।गाऊँमा आवारा केटा सँग लागेर चुरोट रक्सी गाँजा खायर बिग्रेर हिँड्छ ।गाऊँ का सबैलाई भन्दै हिड्छ अरे १बाऊ सँग अंस माग्दा दिएनन् भन्दीनु पर्यो ।हिजो पनी काजीको छोरीलाई धारामा पानी लिन जाँदा तथानाम भन्यो रे! माथी माने तामाङ्ग को छोरी बिहे गर्छु भन्दै हिँड्छ रे! प्रेम बसेको छ रे असत्ती को पुर्खा को ईज्जत माटोमै मिलाऊला जस्तो छ ।अस्ती फुलमाने को छोरालाई यकै मुक्का हानेर अगाड़ी को दाँत भाँच्दीएछ ।पल्लो घरे माईली सँग दस हजार सापटी मागेर हर्जना तिरेर आयँ ! हेर बुढी तँ पिर नगर यो लुरे असत्ती ले हाम्लाई दिनु दुख देको छ ।

दुईचार बर्ष दुख पाऊँछ बुद्धि पलाऊँछ फर्कीन्छ के भो तरु बा यस्तै कुरा गर्दै बर्बराईरहे ।

आखिर आमाको मन भनेको आमा नै हो ।दुख मान्दै आमाले बा लाई भन्नु भो हुन्दीनुस् न ! बच्चै छ फेरी बुद्धी आऊने बेलापनी भको छैन ।यो हाम्रो एक्लो सन्तान कसरी पठाऊँने कसको कसको देसमा भन्नुस् तरु तैले ने पुल्पुल्याएर बिग्रेको हो लुरे बा अझै कड्कीए १म सँधै यो तिग्रेले गरेको पुरूषार्थ को हर्जाना तिरेर बस्न सक्दीन १गाऊँमा मुख देखाई हिँडीनसक्नु छ ।फलानाको छोरो एस्तो त्यस्तो भन्दै गाऊँले हरूले कुरा काटेर!! सबै गाऊँले तामाङ्गको सम्धी लाह्सो भन्छन् भेटहुने बित्तिकै१ तँ जे सुकै भन मैले त पठाऊने निधो गरेँ ।आमा रून थाल्नु भो कस्तो ढुङ्गा जस्तो यो छोरा मान्छे को मन! दयामाया भन्ने एकरत्ती पनी छैन ।छोरा मान्छे कीन एती धेरै कठोर हुन्छन्रु किन मनलाई कालो पत्थर बनाऊँछन्रु दैब के तैले नै छोरा मान्छेलाई कठोर बनायको होस्रु या त यो मोहीनी की मोहमा फसेको पापी समाजले रुकमसेकम अलीकती त दया हुनुपर्छ नी!! आमाको कुराले मेरो मन छोयो गहीरिएर सोचेँ मैले बालाई कती दुख दिएछु ।भन्छन् ढुङ्गा को त दिल हुन्छ भन्छन् ।हिटलर को मनमा त दया लुकेको हुन्छ भन्छन् ।ति त मलाई जन्म दिने मेरा बा! पक्कै दुस्ट हुन सक्दैनन्रु मेरो मनको ईजलास ले फैसला गर्यो ।दोसी म नै हुँ ! अब मैले जसरी पनी घर छोड्नै पर्छ ।आखिर छोरा मान्छे भएपछी ज़िन्दगी को मोडमा आएका बिसम् परिस्थिति लाई पनी सहजै सहन गर्न सक्नु पर्दो रहेछ ।म मेरो लागी मात्रै म रहेनछु ।मेरो पछाडी का जिम्मेवारी र कर्तब्य हरू हजारौ रहेछन् ।

म त जिबन को कठीन ऊकालो को बेस क्याम्प मा रहेछु मैले त्यो सगरमाथा को सिर पो चुम्नु रहेछ १मन सँग संगै मैलैपनी फैसला गरेँ अब म घर छोड्छु
भर्खर पलायका रूखका पातमा परेको असारे झरीले भिजेका पातहरू देख्दा लाग्थ्यो ।कुनै स्विमिंग पुल बाट राम्री युवती भिजेर निक्लीरहेकी छ ।त्यस्तै चोर घाम आकास मा पिडाले मडारियका बादल ! अनी निरन्तर बर्षिरहेको झरी ! खेतका गर्हा भरी त्यस्तै पानीको दह ! असार अठ्ठाईस मानो रोपेर मुरी फलाऊने भनेझैँ मेरो पाहाड को टारी खेतको रोपाईँ१ लाठे बाऊसे गर्दै थिए तल का संखर काका गोरूको ढाड मा बेतको लौरो बर्षाऊँदै दाँदे लगाएर खेत साऊँदै थिए।रोपाहार हरू कुरा गर्दै धान रोपीरहेका थिए ।आईमाई को जात न पर्यो कुरा खै कस्ले निकाल्यो१ ओई थाहा छ तलाईँरु लुरे मुगलान जाँदै छ रे नी! एककान दुईकान मैदान सारा गाऊँमा परदेस जाने कुरा फैलीयो

बुवाको साधारण नोकिया को मोबाईल मा नोकीया घन्टी बज्यो। टुडुन ढुन ढुनटुढुन टुन………….नमस्ते बुवा १दिदी बोलेको प्रस्टै सुने मैले नमस्ते छोरी कीन सम्झीस् छोरी आजरु दिदीले खुसी हुँदै भनी! थाहा छ बारु अस्ती तपाईँ ले बायोडाटा छोड्नु भएको थियो नी१भाईको भिसा लागेछ ।

क्रमशः…….

-कृपया बाँकि अर्काे हप्ता पढ्न नभुल्नुहाेला ।

असार ९ गते, २०७५ - ११:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ विप्लव नेकपाको अबको रणनीति

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम...   
स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी...   
नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग...   

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको...   
जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !

जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !

एजेन्सी। संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन्। हालै एउटा यस्तै पत्याउन मुस्किल...   

ज्ञानेन्द्र शाही निर्देशित राजावादीद्वारा पर्यटन मन्त्री याेगेशमाथि एयरपाेर्टमा दुर्व्यवहार

बाँके । पर्यटन मन्त्री योगेश भट्टराईमाथि केही राजावादीहरुले नेपालगन्ज एयरपोर्टमा दुर्व्यवहार गरेका...   
वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

काठमाडौं । १५ महिनासम्म बन्द रहेको मलेसिया रोजगारीको ढोका खुलेसँगै शून्य लागत नीति कार्यान्वयन हुन्छ...   

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता पनि अध्ययन भएन

काठमाडौं । काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म...   

प्रचण्ड पार्टीमा एकल नेतृत्व !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी...   
काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक

काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक

काठमाडौं । दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top