/  Wed, September 26, 2018

वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

काठमाडाैं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ फुलपातीका आउने भनेर छायांकन भैरहेको छ ।  ‘छक्कापन्जा ३’को सेटबाट नायक सञ्जोग कोइरालाले नायिका दीपिका प्रसाइँसँगको एउटा तस्वीर फेसबुकमा अपलोड गरेका छन् ।

व्यवसायिक असफल चलचित्रमा नायक रहिसकेका सञ्जोग कोइरालालाई धेरैले अहिले धेरै व्यवसायिक सफल चलचित्रकी नायिका वर्षा राउतकी प्रेमी भनेर चिन्छन् । व्यवसायमा व्यस्तको बेला ‘छक्का पञ्जा ३’बाट नायक पुष्प खड्का आफै बहिरिए, अनि भित्रिए सञ्जोग ।

यस चलचित्र दिपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे जस्ता हास्य कलाकारहरुबाट निर्माण गरिएको हास्यप्रधान चलचित्र ‘छक्का पञ्जा ३’मा सञ्जोगकी वास्तविक प्रेमिका वर्षा राउत पनि बिशेष भूमिकामा रहेपनि सञ्जोगले ‘ऐश्वर्या’ फेम नायिका दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् ।

असार ८ गते, २०७५ - १५:३३ मा प्रकाशित
बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको...   
बुगी वुगीको रबिन भुजेलको दमदार अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक

बुगी वुगीको रबिन भुजेलको दमदार अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ । चर्चित गायक शिब थापा मगर को आवाजमा रहेको पार्वती गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।...   

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको...   

मलेसियामा दश नेपालीको मृत्यु, २ को अवस्था गम्भीर (नाम र ठेगानासहित)

काठमाडौं। पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या...   

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top