Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मेस्सी बारेका यी रोचक जानकारी, के तपाईंलाई थाहा छ ?

एजेन्सी । विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल आन्द्रेस मेस्सी आफ्नो जादुमय खेलका लागि चर्चित छन् । उनी आफ्नो खेलका लागि मात्र होइन बिलासी जीवनशैलीका लागि पनि उत्तिकै चर्चित छन् । खेलमार्फत दुनियाँका नायक मेस्सीका शौख पनि कम छैनन् ।\"\"

के तपाईलाई थाहा छ त मेसी यस्ता खेलाडी हुन् जसका् बंगलामाथिबाट कुनै पनि हवाईजहाजलाई उड्ने अनुमति छैन । स्पेनिश एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाई अड्डाको विस्तार सम्भव छैन किनकी सो स्थानबाट जहाजलाई उडानका लागि प्रयाप्त स्थान छैन । यो स्थिति पर्यावरणको नीतिका कारण हो । तर एयरलाइन्स यसमा मेस्सीलाई दोषी मान्छन् ।\"\"

बार्सिलोनाको गाउँ जहाँ फुटबल स्टार मेस्सी बस्दछन्, सो क्षेत्र पर्यावरणका कारण प्रतिबन्धित क्षेत्र हो । यो क्षेत्र भएर उड्ने जहाजलाई प्रतिबन्ध गरिएको छ । मेस्सीको यो घर माथिबाट हेर्दा फुटबलको आकारको देखिन्छ । मेस्सी घर अत्याधुनिक सुबिधा सम्पन्न छ । उनको यो घरको चारै तीर हरियाली छाएको छ ।\"\"

मेस्सीले सन् २०१७ मा आफ्नै बाल्यकालकी साथीसँग बिबाह गरेका थिए । मेस्सी र उनी पत्नि एन्टोनेला रोकोजो बाल्यकालदेखिका एकअर्काका छिमेकी पनि हुन् । मेस्सीले रोकोजोलाई ५ वर्षको उमेरमा पहिलो पटक देखेका थिए । उनीहरु सन् २००८ देखि सँगै रहेका थिए । उनीहरुका बिबाह पहिलेनै दुई पुत्र पैदा भएका थिए ।

\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies