/  Wed, September 26, 2018

जिल्ला सभापतिलाइ गगन-धनराज समूहको यस्तो पत्र यहि वर्ष प्रदेश र स्थानीय तहको अधिवेशन गर्न दबाव

काठमाडौं । नेपाली कांगेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिलाई पत्र लेखेका छन् ।

गगन थापा, चन्द्र भण्डारी लगायत आठ केन्द्रीय सदस्यहरुले हेटौंडामा जारी सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भनिएको छ । महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ ।

पत्रमा भनिएको छ- हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं ।

पत्रमा भनिएको छ-‘यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउनेछ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिज्यूहरुको यस बैठकले यी विषयहरुमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ‘।

पत्रमा चण्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् ।

८ केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई लेखेको पत्र

असार ६ गते, २०७५ - ११:१२ मा प्रकाशित
बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको...   

मलेसियामा दश नेपालीको मृत्यु, २ को अवस्था गम्भीर (नाम र ठेगानासहित)

काठमाडौं। पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या...   

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top