/  Thu, December 13, 2018

एसियाली टीम जापानसँग काेलम्बिया २-० ले पराजित

काठमाडौँ । विश्वकप फुटबलको छैठौँ दिन अर्थात् अाज भएकाे पहिलाे खेलमा एसियाली टीम जापानले काेलम्बियालार्इ २-० ले पराजित गरेकाे छ ।

१० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काएपनि जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

विश्वकपको उपाधि जित्ने योजनामा रहेको कोलम्बिया पहिलो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण पुग्ने लक्ष्यलाई सहज बनाउने योजनामा थियाे । कोलम्बियासँग हामेस रोड्रिग्वेजको साथै सदावहार स्ट्राइकर राडामेल फल्काओ, जुवान कोर्डाडो डेभिड ओस्पिना र यारी मीनाजस्ता विश्वस्तरको खेलाडीहरूको साथ थियाे ।

अाजकाे खेलमा १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए ।
दक्षिण अमेरिकी टिमविरुद्ध एसियाली टिमको पहिलो विजय हाे ।

असार ५ गते, २०७५ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा भारतीय यी नोट नचल्ने

काठमाडौं । नेपालमा भारतीय २०० र २,००० दरका नोट नचल्ने भएका छन् । भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका...   

शिक्षा क्षेत्रको समग्र विकासको लागि भरतपुर महानगरपालिकाले ल्यायाे यस्ता नाैला योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर...   
श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड...   

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री...   

‘पहिले विवाह दर्ता, अनि मात्रै बिहे’

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top