/  Tue, September 25, 2018

जीवन साथी फेला नपरेसम्म युवतीले कपाल पाल्न नपाउने

यो संसारमा यस्तो संस्कार छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ ।

दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ । जस अनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ ।

राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु टाउकोमा कपाल राख्दैनन् । अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउादैनन् ।

जिवनमा उत्कृष्ट जिवनसाथी प्राप्त गर्ने अभिलाषाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन् ।

बाहिरी दुनियाबाट अलग यो आदिवासी समुदाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिसहरुको हस्तक्षेप स्विकार गर्दैनन् । एजेन्सी

असार ५ गते, २०७५ - १६:४६ मा प्रकाशित
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका...   

कारागार चुहिन थालेपछि प्लाष्टिकमुनि रात बिताउँन बाध्य कैदीबन्दी

डोटी। जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण...   
बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा यही असोज १५ बाट शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा...   
सात नम्बर प्रदेशसभाको बैठक आज, प्रदेशको नाम के रहला ?

सात नम्बर प्रदेशसभाको बैठक आज, प्रदेशको नाम के रहला ?

धनगढी। प्रदेश सातको प्रदेशसभाको बैठक आज बस्दै छ । विशेष सुझाव समितिले सभामुखलाई बुझाएको प्रतिवेदन...   
प्रधानमन्त्री र क्यानडाका समकक्षीबीच भेटवार्ता, यस्तो भयो सहमती

प्रधानमन्त्री र क्यानडाका समकक्षीबीच भेटवार्ता, यस्तो भयो सहमती

न्यूयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सोमबार संयुक्त...   
हावाबाट बिजुली अध्यनमै सीमितः जिम्मेवारी कसको ?

हावाबाट बिजुली अध्यनमै सीमितः जिम्मेवारी कसको ?

बाँके। बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top