/  Tue, March 26, 2019

ठेकेदारको बचाउमा महासेठ, भने– पक्राउ पर्न दिन्नँ, परे छुटाउँछु

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ भने त्यसको प्रतिवादमा उत्रिएका छन् ।

मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएनन्, उनले पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन् ।

यसरी कामचोर ठेकेदारलाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको हो ।

‘निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष हुँदैन’, निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले व्यक्त गरेको भनाइ उद्धृत गर्दै नागरिकले लेखेको छ– कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन । यस्ता कारणले पनि निर्माण कार्य ढिला भएका छन् ।’

असार ४ गते, २०७५ - ०८:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडालाई नै स्थायी राजधानी बनाउँन जाेड

हेटौँडा । हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य...   

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स खरीद

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद...   

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ। सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका...   

किशोरी बलात्कार गरेर भाग्दा भाग्दै रत्नपार्कबाट पक्राउ

काभ्रेपलाञ्चोक। तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ...   
मन्त्री यादवद्वारा डेढ दशकदेखि बन्द रहेको चिनी कारखानाको अनुगमन, दिए यस्ताे निर्देशन

मन्त्री यादवद्वारा डेढ दशकदेखि बन्द रहेको चिनी कारखानाको अनुगमन, दिए यस्ताे निर्देशन

पर्सा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको...   

निगमले आगामी तीन महिनादेखि जापानको ओसाका उडान भर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा...   

ठुलोबुबाले चलाएको ट्र्याक्टरको ठक्करबाट छोरोको घटनास्थलमै मृत्यु

कञ्चनपुर। ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर...   

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद । गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको...   

दादुराबाट १४ जनाको मृत्यु, ३२ हजार भन्दा बढी प्रभावित

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ...   

न्यूनदृष्टियुक्त युवतीलाई बलात्कार गरेको आरोपमा तामाङ पक्राउ

नुवाकोट। न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top