Khabar Dabali Logo
  July 2, Thu

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौडा । त्रिभुवन राजपथको महाभिर र सात घुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ ।

पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आज अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौँबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानी सडकखण्डमा सयौँ सवारी आगमन अवरुद्ध रहेको र सडकहरुमा यात्रुहरु अलपत्र भई कठिनाइ भोग्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । रासस

असार ३ गते, २०७५ - १०:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको दल विभाजन अध्यादेश फेरी ल्याउने तयारी, संसद अधिवेशन अन्त्य गर्न सिफारिश

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिश गरेको...   
ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ११ बजेबाट...   

मन्त्रिपरिषद बैठक अघि किन पुगे शितलनिवासमा ओली

काठमाडौं । अहिले १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि...   
प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आव्हान गरेका छन् । पार्टी स्थायी...   

पढ्नुहोस् –यस्तो छ प्रधानमन्त्री हट्ने वा हटाउने कानुनी तथा नेकपाको वैधानिक व्यवस्था

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा बहुमत सदस्यहरुले...   
कांग्रेस सांसद छन्त्यालको मृत्यु

कांग्रेस सांसद छन्त्यालको मृत्यु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएको छ । बाग्लुङ् ढोरपाटन नगरपालिका...   
अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुनिकटमा...   

चितवनमा थप २५ जनामा देखियो कोरोना

काठमाडौं । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०१...   

आफ्नै दुई रणनीतिले झन अप्ठ्यारोमा परे ओली, नेताहरुद्वारा तिव्र आलोचना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पार्टी अध्यक्षसमेत रहेका...   
काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top