Khabar Dabali Logo
  November 14, Thu

जब फिता चुट्टिएपछि…

जब फिता चुट्टिएपछि
कम्मरमा चप्पललाई डोरिले बाँधी ती कलिलो खुट्टा
कडा पत्थर अनि धुलोहरुसँग
संघर्षगर्दै स्कुलबाट् घर आएकोदिन
म सम्झन्छु।

विवाह ,हाटबजार जानूअघि हात्तिछाप र हवाइ
चप्पल को किनाराहरु हात दुखिन्जेल बेस्कन घोटेको, हिड्दा हिड्दै चुटिएकोबेला पिनसियो र धागोले अड्याएर जिउहल्का बनाइ आफुलाइ थाम्दैहिडेको,
ती सप्पै-सप्पै अतीतहरु म सम्झन्छु।

जिन्दगीको अकाशमा यति
धेरै तारा झै चम्किलो त्यो सम्झनाको
थुप्रोमाथि प्रेम गरेको मेरो चप्पल —
र कहिले साथ नछाड्ने मायालु चप्पल —!
हिजोआज कहाँनेर जान्छन रुरु
कस्ले लान्छ्न रुरु
म आफै अनबीज्ञ छु।

बिडम्बना भनौ या के…?
यिनै बड्दो खुट्टाको उमेरसँगै चप्पलकोपनि
बैशालु खुट्टाले आफै हिडेर वरपर,अल्लो-पल्लो
कोठाको ढोकासम्म पुग्ने भएछन,
मैले छाडेर गएको स्थानमा नपाउने,

तर आज तिमिलाइ बैशको
लगाम लगाउ,
तिमिलाइ लाने चोर डाकाहरुबाट सुरक्षितराख्नै भएपनि तिम्रा कानहरुमा फलामको साँचो झुन्ड्याउ,
-यस्तोलाग्दैछ।

हे मेरा प्रीयसी चप्पल —
मैले याद र सुरक्षा गरेभने त
मलाइ बचाउन सक्छौ,
मैले बिर्सेकोदिन न तिम्रो मेरो हुनेछौ ,
नत तिम्रो अस्तित्व नै रहनेछ।।

धन्यवाद…

असार २ गते, २०७५ - १९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

कास्की । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको...   
दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा...   

सल्यानमा जीप दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु, आठ घाइते

दाङ । सल्यानमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएका छन्...   

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा...   
नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

बङ्गलादेश । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम...   

प्रधानमन्त्री आफैंले माेदीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या...   

यात्रुबाहक बस र टेम्पो ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

दिल्ली । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।...   

सरकारले कर्मचारीको अवकाश उमेर हद बढायो, अब ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि...   
मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

सिकार, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा...   

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top