Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

चर्चित धनाढ्यले ३० पटकसम्म बाटोमा दिशा गरेपछि रङ्गेहात पक्राउ

एउटै बाटोमा ३० पटक दिसापिसाब गरेको आरोपमा अष्ट्रेलियाका एक व्यवसायी रङ्गोहातपक्राउ परेका छन् । ब्रिसबेनका चर्चित व्यवसायी ६४ वर्षका एन्ड्रु डग्लस म्याकिन्टोस सार्वजनिक स्थानमा पटक-पटक दिसा गर्ने गरेको खुलासा भएपछि पक्राउ परेका छन् । खुल्ला ठाउँमा दिनहुँ मान्छेको दिसा भेटिन थालेपछि स्थानीय मानिसहरु मिलेर खोजी गरे । अन्ततः म्याकिन्टोसले बाटोमै दिसा गरिरहेको अवस्थामा रंगेहात फेला पार्न सफल भए । बाटोमा दिसा गरिरहेको बेलाको उनको तस्वीर क्यामरामा कैद भयो । यी चर्चित धनाढ्यले घरमा ट्वाइलेट नभएर बाटोमा गएर दिनदिनै दिसा गरेका त होइनन् अवश्य । आखिर उनी किन यसो गर्दछन् रु यस बारेमा मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । वैज्ञानिकहरुका अनुसार कुनैपनि मानिसमा सार्वजनिक स्थानमा दिसापिसाब गर्ने बानी नै हुन्छ । खुल्ला स्थानमा दिसा पिसाब नगरेसम्म उनीहरुलाई धित नै मर्दैन । यसको एउटा मुख्य कारण चाहिँ पेटको वंशाणुगत समस्या रहेको बताइएको छ । कतिपय मानिसहरु दौडिँदा उनीहरुको आन्द्राको चिप्लो पदार्थ सक्रिय हुने र दिसा अठ्याउनै गाह्रो हुन्छ । जसले गर्दा केही मानिसहरु जगिङ गरिरहेको बेला यसो रोकिएर दिसा गरिहाल्छन् । एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies