/  Wed, July 18, 2018

मन्त्रीहरुको अनुगमनको तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको कार्यसम्पादन थप प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै ११ वटा महाशाखा बनेका छन् । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।

सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् भने पाँचजना सचिवले ती सबै महाशाखाको समग्र नेतृत्व गर्नेछन् । ‘प्रत्येक सहसचिवलाई सचिवले, प्रत्येक सचिवलाई मन्त्री र प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था मिलाइएको नँया पत्रिका दैनिकमा खबर छ ।

असार १ गते, २०७५ - ०९:१८ मा प्रकाशित

डा. केसीको जीवनरक्षाको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका...   
काँग्रेसले गर्यो सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काँग्रेसले गर्यो सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काठमाडौं । विपक्षी दल कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार...   

आठ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ। आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   
किन भेटे गृहमन्त्री बादलले बेलायती राजदुतलाइ ?

किन भेटे गृहमन्त्री बादलले बेलायती राजदुतलाइ ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदुत रिचार्ड...   
गृहमन्त्री र कतारी राजदुतबीच भेटवार्ता, महत्वपुर्ण विषयमा छलफल

गृहमन्त्री र कतारी राजदुतबीच भेटवार्ता, महत्वपुर्ण विषयमा छलफल

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज...   
मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर……हावा चल्यो लाँकुरीको बोट । असंख्य...   

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

भक्तपुर। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड...   
सडकले आतंक बढायो, स्थानिय घर छोड्न बाध्य

सडकले आतंक बढायो, स्थानिय घर छोड्न बाध्य

ताप्लेजुङ। बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा...   

नेकपाको निर्णयः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका...   

नेकपाको निर्णयः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top