/  Wed, September 26, 2018

दूधका ४२ उद्योग मध्ये ४० ब्रान्डमा सोडा

राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाटन नदिन) आफ्ना उत्पादनमा मानव स्थास्थ्यका लागि हानिकारक सा्डा मिसाउने गरेको पाइएको कुरा कान्तिपुर दैनिकमा खबर छ ।

कान्तिपुरका अनुसार केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमूना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिबेदनले औंल्याएको छ ।

राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन् । यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमूना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो ।

जेठ ३१ गते, २०७५ - ०८:१७ मा प्रकाशित

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको...   
बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको...   

मलेसियामा दश नेपालीको मृत्यु, २ को अवस्था गम्भीर (नाम र ठेगानासहित)

काठमाडौं। पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या...   

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top