/  Mon, June 25, 2018

बिजुली चोरबिरुद्व बादल र वर्षमानको संयुक्त ‘अप्रेशन’

काठमाडौं ।अब बिजुली चोरबिरुद्व गृह मन्त्रालय र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुली चोरी नियन्त्रण अभियान थाल्ने निर्णय गरेका हुन् ।

विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त अभियान थाल्ने दुई मन्त्रीबीच सहमति भएको छ । त्यसका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्याल्य र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको गृह स्रोतले जानकारी दिएको छ ।

जेठ ३० गते, २०७५ - १६:५० मा प्रकाशित
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   

महिलालाई हत्या गरी फरार अभियुक्त पक्राउ

नवलपरासी। स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले...   
पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

जाजरकोट। बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक छन् । ३१...   
ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासा। चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन...   

नेपाल र चीनबीच बन्ने भयो ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र

काठमाडौँ। नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको...   

चालू आवको २३ प्रतिशत बजेट खर्च

प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये...   
घलेम्दीेले शेयर निष्काशन गर्ने

घलेम्दीेले शेयर निष्काशन गर्ने

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत्...   
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   
प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको प्रेमबारे निककी पूर्व प्रेमिका डेल्टालाई...   
वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

काठमाडाैं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ फुलपातीका आउने भनेर छायांकन भैरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top