/  Mon, June 25, 2018

खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान कार्य शुरु

कञ्चनपुर। जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ ।

खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य ऊर्जा जडान भइरहेको सूर्योदय ऊर्जा प्रालिका प्राविधिक नरेन्द्रराज जोशीले बताए ।

“झलारी र आदर्श खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको काम पूरा भएको छ”, नले भने, “बेलौरी र त्रिभुवनबस्तीमा एक साताको अवधिमै सौर्य ऊर्जा जडान हुन्छ ।”

प्रत्येक खानेपानी आयोजनमा सौर्य ऊर्जाका ४५ वटा पाता जडान गरिएका छन् । एउटा पाताबाट ३१५ वाट सौर्य ऊर्जा प्राप्त हुन्छ । एउटा आयोजनाका लागि जडान गरिएका पाताबाट करीब १४ किलोवाट सौर्य ऊर्जा प्राप्त हुन्छ ।

विद्युत्को आपूर्ति नहँुदा खानेपानीबाट समेत वञ्चित हुनुपरेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कमलापति भट्टले बताए । सौर्य ऊर्जा जडानपछि अब उपभोक्ताले बिना झन्झट चौबिसै घण्टा सहज रुपमा खानेपानी पाउने भएका छन् । आयोजनाले बुझाउँदै आएको विद्युत् महशुलसमेत न्यून हुने भएको छ । तराई क्षेत्रमा सौर्य ऊर्जा भरपर्दो रहे पनि बादल लागेका बेला मात्रै आकस्मिक रुपमा विद्युत्को प्रयोग गर्नुपर्ने र अन्य बेला सौर्य ऊर्जाले कार्य गर्ने बताइएको छ ।

जेठ ३० गते, २०७५ - १३:५७ मा प्रकाशित
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   

महिलालाई हत्या गरी फरार अभियुक्त पक्राउ

नवलपरासी। स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले...   
पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

जाजरकोट। बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक छन् । ३१...   
ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासा। चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन...   

नेपाल र चीनबीच बन्ने भयो ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र

काठमाडौँ। नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको...   

चालू आवको २३ प्रतिशत बजेट खर्च

प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये...   
घलेम्दीेले शेयर निष्काशन गर्ने

घलेम्दीेले शेयर निष्काशन गर्ने

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत्...   
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   
प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको प्रेमबारे निककी पूर्व प्रेमिका डेल्टालाई...   
वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

काठमाडाैं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ फुलपातीका आउने भनेर छायांकन भैरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top