/  Tue, September 25, 2018

ट्रम्पको गाडी देखेर किम मुसुक्क मुस्कुराएपछि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो लिमोजिन गाडी देखाएका छन् ।

केहिबेरको लञ्चपछि ट्रम्प र किम अर्को वार्ताको लागि जाँदै थिए । तर, अमेरिकी राष्ट्रपति ट्रम्प पूर्व योजना बिना नै ठूलो आर्म्ड गाडीको अगाडि रोकिए र उत्तर कोरियाली नेतालाई आफ्नो गाडी देखाउन लगे ।

ट्रम्पले गाडीतर्फ संकेत गरेपछि एक सेक्रेट सर्भिस एजेन्टले गाडीको ढोका खोलिदिए ।

गाडीको भित्र हेरेपछि उत्तर कोरियाली नेता मुसुक्क मुस्कुराए ।

काडिल्लाक कम्पनीले विशेषरुपमा डिजाइन गरेको यो गाडी सैन्य आक्रमणबाट मात्र होइन, रासायनिक आक्रमणबाट असर गर्दैन र राष्ट्रपति सुरक्षित रहन सक्छन् ।

अमेरिकी राष्ट्रपति विदेश भ्रमण गर्दा पनि द बिस्ट नाम दिइएको यो गाडी उनको जहाजमै बोकेर लगिने गरिन्छ ।

किम भने २० लाख डलर मुल्य पर्ने आमोर्ड मर्सिडिज बेन्ज गाडी चढ्ने गर्छन्, जसमा एक शौचालयसमेत रहेको वासिङ्टन पोस्टले जनाएको छ ।

जेठ २९ गते, २०७५ - १६:१७ मा प्रकाशित

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका...   

कारागार चुहिन थालेपछि प्लाष्टिकमुनि रात बिताउँन बाध्य कैदीबन्दी

डोटी। जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण...   
बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा यही असोज १५ बाट शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top