/  Mon, September 24, 2018

खाजाघरमा प्रहरीकाे छापा, अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए । सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।

जेठ २९ गते, २०७५ - १५:५२ मा प्रकाशित
आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ। नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति...   
नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच...   
बेनी गाउँमा विद्रोहीको आक्रमण, १६ जनाको मृत्यु

बेनी गाउँमा विद्रोहीको आक्रमण, १६ जनाको मृत्यु

बेनी। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति...   

नदीमा नुहाउँन गएका भारतीय नागरिक ढिस्कोले पुरेर बेपत्ता

धादिङ। बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आज बेपत्ता भएका छन् । उत्तरी धादिङको त्रिपुरासुन्दरी...   

शेयर बजार सामान्य अङ्कले सुधार

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

लमही। साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम...   

पत्रकार राहत कोष स्थापना

इलाम। नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले...   

सिन्धुपाल्चोकको इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र...   

पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर कति पुग्यो ?

नयाँ दिल्ली। पेट्रोलको दाम प्रति लिटर एक सय ४४ रुपैयाँ १ सुनेर अचम्म लाग्न सक्छ तर यो मूल्य नेपालको...   

नुहाउँन जाँदा खोलाले बगाएर दुर्इजनाको मृत्यु

काठमाडौं। मोरङ र लमजुङमा खोलाले बगाउँदा शनिबार २ जनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालिका-१३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top