/  Wed, December 12, 2018

पेले विश्वकपको उद्घाटनमा उपस्थित हुने अनिश्चित

ब्राजिलियन फुटबल हस्ती पेले आगामी बिहिबार रूसमा हुने विश्वकपको उद्घाटनमा सहभागी हुने नहुने अनश्चित भएको छ ।

विश्वकप कार्यतालिका रद्द भएपछि उनी उद्घाटनमा सहभागि हुने अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी जाने नजाने अनिश्चित बनेको हो । उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ । यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुनेछैनन् ।

पछिल्लोपटक उनको मेरूदण्ड, थाई र कुर्कुरे हड्डीको अप्रेसन गरिएको थियो । लुजनिकी स्टेडियममा हुने उद्घाटनमा रूस र फिफाले उनलाई मुख्य पाहुना बनाएको थियो ।

७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।

ह्विलचेयरमा आइतबार रसिया पुगेका पेलेलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विमानस्थलमा पेलेको स्वागत गर्न पुगेका थिए । एजेन्सी

जेठ २९ गते, २०७५ - १३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मङ्ग वान्जू: ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय...   
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु...   

एकाबिहानै पाकेटमार्ने सिन्धुपाल्चोकका लामा पक्राउ

काठमाडौं । रिङ्ग रोड चल्ने सार्वजनिक वसमा पाकेटमार्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार...   
जन्ती लिएर जानकी मन्दिर अाइपुगे मुख्यमन्त्री योगी आदित्यनाथ

जन्ती लिएर जानकी मन्दिर अाइपुगे मुख्यमन्त्री योगी आदित्यनाथ

जनकपुर । भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा अाइपुगेका छन् । बुधबार विशेष...   
यस्तो रहेछ महिलाले ४० बर्ष नाघेपछि अफेयर बस्न चाहने मुख्य कारण

यस्तो रहेछ महिलाले ४० बर्ष नाघेपछि अफेयर बस्न चाहने मुख्य कारण

जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड...   
यस्तो बन्यो गोपी फिल्मको पोस्टर

यस्तो बन्यो गोपी फिल्मको पोस्टर

काठमाडौं । विपिन कार्कीको अभिनय रहेको फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये...   
मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

समझदारीलार्इ लत्याएको भन्दै स्थानीयबासी आन्दोलित सिन्धुपाल्चोक । १ सय २ मेगावाटको मध्यभोटेकोशी...   

प्रधानमन्त्री अोली बिरामी भएको खबर फैलिएपछि बालुवाटारले मुख खोल्यो

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको खबर केही मिडियामा भाइरल भयो ‘प्रधानमन्त्री...   

चोलेन्द्रशमशेर राणालार्इ प्रधानन्यायाधीश बनाउने तयारी

काठमाडाैं । संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार...   
मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

समझदारीलार्इ लत्याएको भन्दै स्थानीयबासी आन्दोलित सिन्धुपाल्चोक । १ सय २ मेगावाटको मध्यभोटेकोशी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top