Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि...

फिलिपिन्सका ७३ वर्षीय राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट बोलाएर चुम्बन गरेपछि विवादमा तानिएका छन् । फिलिपिनी मूलका दुई महिलालाई राष्ट्रपतिको मञ्चमा एक पुस्तकको निःशुल्क प्रति दिन बोलाइएको थियो । उनले पहिले एक महिलालाई अंगालो मारे र गालामा चुम्बन गरे । त्यसपछि उनले अर्की महिलालाई ओठमा चुम्बन गरे । यो दृश्यले भीडको ध्यान आकर्षण गर्‍यो सभामा धेरैजसो दक्षिण कोरियामा कार्यरत फिलीपिनी मूलका कामदारहरु थिए । फिलिपिन्सको ग्याब्रिएला समूहले राष्ट्रपति डुटार्टेको यस्तो हर्कतको निन्दा गरेको छ । समूहले यस कार्यलाई घिनलाग्दो भन्दै डुटार्टे महिलाविरोधी भएको आरोप लगाएको छ । डुटार्टेले जसलाई चुम्बन गरेका थिए ती महिलाले भने राष्ट्रपतिको उक्त चुम्बनमा दुर्भावना जस्तो कुनै कुरा नभएको बताएकी छिन् । डुटार्टेमाथि महिलालाई अनुचित व्यवहार गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । महिला अधिकारवादी समूहले यो घटनाको बारेमा निन्दा गर्दै भनेको छ, ‘यस्तो बारम्बार दोहोर्‍याइने हर्कत मनोरञ्जक होला तर खासमा यो उनको घट्दो लोकप्रियताको वास्तविकता छिपाउनको लागि हो । यसको कारण उनको कार्यकालमा भएका गैरकानूनी हत्या, विवादित कर सुधार र भष्ट्राचारसँग जोडिएका काण्डहरु हुन् ।’एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies