Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अण्डा शाकाहारी हो कि मांसहारी ? वैज्ञानिकले दिए यस्तो प्रमाण

अण्डा शाकाहारी हो कि मांसहारी भन्ने बहस धेरै पहिलेदेखि मानिसहरुबीच चल्दै आएको हाे । मानिसहरु जो अण्डालार्इ मांसंहारी मान्छन्, उनीहरु कुखुरा मांसहारी भएका कारण अण्डालाई पनि मांसहारीको समुहमा राख्ने गर्दछन् ।

कतिपय मानिसहरु अण्डालाई गाई–भैंसीको दुधसँग तुलना गर्दै शाकाहारी मान्नु पर्ने बताउँछन् । उनीहरु जब गाई–भैंसीबाट निकालिने दुध शाकाहारी हुन्छ भने कुखुराबाट निस्किने अण्डा चै किन मांसहारी भन्दै तर्क गर्ने गर्दछन् ।

वैज्ञानिकहरुको तर्क यस्तो ! अण्डाका बारेमा वैज्ञानिकहरुले नयाँ तर्क अघि सारेका छन् । कुखुराले हरेक दिन अण्डा दिन्छ तर अण्डा भालेको सम्पर्कमा आएर बनेको होकी होइन भन्ने यकीन हुन्न । भाले बिनै पनि पोथी कुखुराले अण्डा दिइरहेका हुन्छन् ।

भालेको सम्पर्कबाट बनेको अण्डाबाट चल्ला बन्छ भने यस्तो अण्डालाई वैज्ञानिकहरुले \'फर्टिलाइज्ड एग\' भनेका छन् । उनीहरुले यस्तो अण्डालाई मांसहारी अण्डा भनेका छन् ।

त्यसैगरी भालेको सम्पर्क बिनाको अण्डालाई \'अनफर्टिलाइज्ड एग\' भनेका छन् । भालेका सम्पर्कबाट बनेको अण्डमा वैज्ञानिकहरुले गेमिट सेल रहेको र यसबाट चल्ला बन्ने भएको बताउँदै मांसहारी भनेका छन् ।

बजारमा पाइने अण्डा फर्ममा बन्दछन् । किसानहरुले बेच्ने अण्डाहरु जसमा चल्ला काड्ने गेमिट सेल रहेको हुन्छ । जुन अण्डाबाट चल्ला निकालिन्छ ती अण्डाहरु कुखुरा उत्पादनका लागि फर्ममा नै राख्ने गरिन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies