Khabar Dabali Logo
  July 9, Thu

स्वरोजगार बन्दै रोल्पाली महिला

रोल्पा । चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी हुन सहज भएको छ ।

रोल्पा नगरपालिकाका महिलाले भने आर्थिक सशक्तीकरणका लागि सीपको जरुरी रहेको भन्दै एक महिने होजीयारी तालीममा सहभागिता जनाएका छन् । नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी २४ जनाको सहभागितामा सो तालीम सञ्चालन भइरहेको नगरप्रमुख पूर्ण केसीले जानकारी दिए ।

घरमै बसेर महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । रोजगारीका लागि महिलासमेत विदेश जाने प्रवृत्तिमा वृद्धि भइरहेको बेला स्वरोजगारमूलक यस्ता तालीमले स्वदेशमै बसेर पेशा व्यवसाय गर्न प्रेरित गर्ने सहभागीले बताएका छन् ।

उता माडी गाउँपालिकाले महिलाको नेतृत्व विकास तालीम सञ्चालन गरेको बताएको छ । अझै पनि सामाजिक संरचनामा महिलाको सम्मानजनक र सन्तोषजनक प्रतिनिधित्व नभएकाले गाउँपालिकाबाट बजेट विनियोजन गरी तालीम आयोजना गरेको माडी गाउँपालिकाकी टंकी बुढामगरले बताए ।

जेठ २० गते, २०७५ - १०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमित बढ्न थालेपछि अस्ट्रेलियामा छ हप्ते लकडाउन शुरु

मेलबोर्न । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर...   

सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता भएका २० जनाको पहिचान खुल्यो (नामसहित)

सिन्धुपाल्चोक । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे...   

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना...   

भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले...   

उद्धारमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी...   

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका...   

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

काठमाडौं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना...   
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी...   

जम्बु र भोटेकोशी बाढी अपडेट: घाइते उद्धारको लागि बाह्रबिसे पुग्यो हेलिकप्टर

काठमाडौं । हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको...   

भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top